३४ सालकी नेहालार्ई ‘ह्याप्पी बर्थ डे’

२००४ सालमा दीपक शिवदासानीले निर्देशन गरेको चलचित्र ‘जूली’ बाट आफ्नो बलिउड यात्रामा प्रवेश गरे सगै रातारात नेहा धूपियाको लोकप्रियता बढ्दै गयो । त्यस्तै अहिले सम्म ५ वटा भन्दा बढि बलिउड चलचित्रमा अभिनय गरिसकेकी नेहा एक सक्षम कलाकारको रुपमा चिनिन्छिन् । यसरी बलिउड रजतपटमा भित्रिएकी सफल नायिका नेहा धूपिया आज ३४ बर्षमा प्रवेश गरेकी छिन् ।…

Read More

पुनमको सेक्सी तस्विर हेर्न सकेन फेसबुकले

भारतीय मोडल पुनम पाण्डेको फेसबुक हिजो देखी फेसबुक कम्पनीले डि‍एक्टिवेट गरिदिएको छ । खबरमा बताइए अनुसार यो खबर पुनम पाण्डेको लागी निकै ठुलो झड्का हो । किनभने पुनमले खान खाएको तस्विर देखी सुत्नका लागी बेडरुममा तयार भएको तस्विर समेत फेसबुक मार्फत सार्वजानिक गरिरहेकी हुन्थिन । फेसबुक डिएक्टिवेट भए सगै पुनम निकै तनाबमा छिन् । फेसबुक…

Read More

खुसी बाड्दा बाड्दै यसरी भक्कानिय सुनिल थापा

हामी सबैलाई थाहा छ जहाँ खुसी बाड्ने कार्यक्रम हुन्छ त्यहाँ मात्र खुसी नै खुसी हुन्छ तर कहिले काही यस्तो कार्यक्रम पनि हुन्छ जहाँ खुसी बाड्दा बाड्दै आखाँबाट आसु बग्न थाल्छ । आज त्यस्तै भएको छ एक कार्यक्रममा । ‘राते काईला’ भन्दा सबैले चिन्ने कलाकार सुनिल थापाले खुसी बाड्ने कार्यक्रम आज काठमाडौंको पाँचतारे होटल अन्नपुर्णमा आयोजना…

Read More

‘भूलभुलैया’ यूनिटले बाड्यो वृद्धाश्रममा कपडा

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरपारि आज चलचित्र भुलभुलैया युनिटले  निःसहायक सेवा सदनमा रहिआएका बृद्धबृद्धाहरुलाई कपडा वितरण गरेको छ । भुलभुलैयाका सम्पुर्ण युनिटका साथ आज निःसहायक सेवा सदन पुगेका उनीहरुले असाहय वृदावृद्धहरुलाई कपडा वितरण गरेका हुन् । उक्त वितरण कार्यक्रममा चलचित्रका नायक जीवन लुइटेल, नायिका नीता ढुंगाना, स्वहित मानन्धर, निर्देशक योगेश घिमिरे, कार्यकारी निर्माता…

Read More

संगीत सम्मानबाट झलनाथ खनाल सम्मानित

 नेकपा एमालेका पुर्वअध्यक्ष एवंम पुर्वप्रधानमन्त्री झलनाथ खनाल आज संगीत सम्मानबाट सम्मानित भएका छन् । राजनितिकमा अब्बल मानिने झलनाथले केहि गीतहरु समेत लेखेका छन् । ‘मातृभुमी नेपाल हाम्रो’ शीर्षकको आधुनिक गीत रचेका खनालले त्यहि गीतमा मोडलिङ समेत गरेका थिए । राजनीतिज्ञका साथै साहित्यकार, कलाकार र मोडल समेत बनिसकेका रानितिज्ञ झलनाथ खनाललाई आज नेपाल म्यूजीक क्रियेशन राष्ट्रिय…

Read More

निर शाह वृद्धाश्रममा रुदै (भिडियो सहित)

बरिष्ठ संगीतका, गीतकार तथा गायक फत्तेमान राजभण्डारी आज हाम्रो साथमा नभएपनि उनले छोडेका हरेक गीत,संगीतहरु आझैपनि नेपाली दर्शक,स्रोताको मन मुटुमा जिवित नै छ । उनले छोडेको अन्तिम गीत ‘अपुरो मन’ यति बेला नेपाली बजारमा आइरहेको अबस्थामा सोहि एल्बममा समाबेश गीतमा अभिनय गरेका बरिष्ठ कलाकार निर शाह छोरा बुहारीले उनलाई घरबाट निकालिदिएका छन् । अर्थात ‘के…

Read More

चार दिनमा ‘ताण्डव’ को कमाई २५ लाख नेट

भाद्र ६ गते देशभर प्रदर्शनमा आएको चलचित्र ताण्डवको चार दिनको कमाई सार्वजानिक भएको छ । चार दिनको अवधिमा चलचित्र ताण्डवले  २५ लाख नेट (५९ लाख ग्रस) कलेक्सन गरेको बताइएको छ । देशभर गरि करिब ३० वटा सिनेमाहलहरुबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र ताण्डवको कमाई अहिलेको अबस्थामा राम्रो मानिन्छ । एक साथ तिन चलचित्र प्रदर्शन भइरहेको अबस्थामा…

Read More

अब कस्तो होला प्रियंका र करीनाको दोस्ती ?

बलिउडमा यस्तो काम समेत छ जो बलिउड आफै समेतले हल गर्न सकेको छैन् त्यो काम अब यूनिसेफले गर्न सफल भएको छ । निकै बर्ष देखी बलिउड नायिका करीना कपूर खान र प्रियंका चोपडा विच भएको शीत युद्ध अब अन्त्य भएको छ । अब चाडै उनीहरु एक डकुमेन्ट्रि ड्रामामा देखिन थालेका छन् । अन्तराष्ट्रिय संस्था यूनिसेफको…

Read More

‘सरी ल’ कात्तिक २१ गते कसको पछौरीमा ? (भिडियो र ट्रेलर सहित)

साउनबाट भदौमा रिलिजको मिति तय गरेको चलचित्र ‘सरी ल’ ले अन्तत फिल्मको अन्तिम प्रदर्शन मिति कात्तिक २१ गते पुराएको थियो । प्रदर्शन मिति नजिकदै जादाँ आज चलचित्र युनिटले चलचित्रको एउटा गीत र ट्रेलर रिलिज गरेको छ । फेसबुकको कारण मानिसको जीवनमा आईपर्ने समस्यालाई मुख्य केन्द्रविन्दु बनाएको चलचित्र ‘सरी ल’ मा सुवास थापा, अनिता आचार्य र…

Read More

देविका उत्कृष्ट तिज गायिका,सुनितालाई उत्कृष्ट तिज गीतको अवार्ड

नेपालमा पहिलो पटक बजाज इन्टरटेनमेन्टले आयोजना गरेको ‘तिज म्युजिक अवार्ड-२०७१’ बाट गायिका देविका बन्दना उत्कृष्ट तिज गायिका र सुनिता दुलाल उत्कृष्ट तिज गीतको अवार्ड हात पारेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त अवार्ड वितरण गरिएको छ । देविकाले ‘म त फुरुक्कै’ गीतमार्फत अवार्ड पाएकी हुन् भने सुनाताको  ‘तिजको आयो लहर’नामक गीतले अवार्ड…

Read More