Thu. Apr 25th, 2024

sorry-la-nepali-movie-poster
साउनबाट भदौमा रिलिजको मिति तय गरेको चलचित्र ‘सरी ल’ ले अन्तत फिल्मको अन्तिम प्रदर्शन मिति कात्तिक २१ गते पुराएको थियो । प्रदर्शन मिति नजिकदै जादाँ आज चलचित्र युनिटले चलचित्रको एउटा गीत र ट्रेलर रिलिज गरेको छ । फेसबुकको कारण मानिसको जीवनमा आईपर्ने समस्यालाई मुख्य केन्द्रविन्दु बनाएको चलचित्र ‘सरी ल’ मा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाको प्रमुख भूमिका रहेको छ भने शिवम अधिकारीको कथा, बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, बब्बु थापाको नृत्य र रामशरण उप्रेतीको छायांकन रहेको छ।  सार्वजनिक आइटम गीतमा मोडल  ऐनी कुवँरको रमाञ्चित दृश्य देख्न सकिन्छ ।

भिडियो र ट्रेलर हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

http://www.youtube.com/watch?v=f0VgGdnfEyM#t=35

http://www.youtube.com/watch?v=OX_wibMikwA

%d bloggers like this: