Fri. Mar 29th, 2024

poona_082714070644भारतीय मोडल पुनम पाण्डेको फेसबुक हिजो देखी फेसबुक कम्पनीले डि‍एक्टिवेट गरिदिएको छ । खबरमा बताइए अनुसार यो खबर पुनम पाण्डेको लागी निकै ठुलो झड्का हो । किनभने पुनमले खान खाएको तस्विर देखी सुत्नका लागी बेडरुममा तयार भएको तस्विर समेत फेसबुक मार्फत सार्वजानिक गरिरहेकी हुन्थिन । फेसबुक डिएक्टिवेट भए सगै पुनम निकै तनाबमा छिन् । फेसबुक बन्द भए पछि उनले आफ्नो फेसबुक डिएक्टिवेट भएको ट्वीट मार्फत जानकारी गराएकी छिन् । पुनमको फेसबुकमा करिब २० लाख भन्दा बढि फ्रेण्डहरु थिए । उनले निकै उत्तेजक तस्विरहरु सार्वजानिक गरेका कारण फेसबुकले उनको फेसबुक एकाउन्ट बन्द गरेको हुन सक्ने बताइएको छ ।

%d bloggers like this: