Fri. Apr 26th, 2024

148744_723926797645233_4293223542034887616_n२००४ सालमा दीपक शिवदासानीले निर्देशन गरेको चलचित्र ‘जूली’ बाट आफ्नो बलिउड यात्रामा प्रवेश गरे सगै रातारात नेहा धूपियाको लोकप्रियता बढ्दै गयो । त्यस्तै अहिले सम्म ५ वटा भन्दा बढि बलिउड चलचित्रमा अभिनय गरिसकेकी नेहा एक सक्षम कलाकारको रुपमा चिनिन्छिन् । यसरी बलिउड रजतपटमा भित्रिएकी सफल नायिका नेहा धूपिया आज ३४ बर्षमा प्रवेश गरेकी छिन् । अर्थात आज उनर्को ‘ह्याप्पी बर्थ डे’। नेहाले धेरै चलचित्रमा अभिनय नगरे पनि उनको लोकप्रियता अझैपनि बलिउडमा छ ।

%d bloggers like this: