दर्शकका भिडका कारण प्रज्ञा भवनमा श्रीकृष्णको शव राखिएन्,सिधै लगियो पशुपति

आज दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको हो । श्रीकृष्ण श्रेष्ठ अमर रहुन जस्ता नारा चौतर्फि घन्किरहेका छन् भने श्रीकृष्णलाई हेर्न आउने प्राय सबै दर्शकको आखाँमा आसु देख्न सकिन्छ । उनलाई साढ पाँच बजे नै पशुुपतिमा अन्त्यष्टिका लागी लगिने बताइए पनि प्रज्ञा भवनमा दर्शकहरुको भिडका कारण सिधै पशुपति लगिएको छ…

Read More

श्रीकृष्णलाई हेर्न लाखौको संख्यामा दर्शक,थेग्न सकेनन् सुरक्षाकर्मीहरुले

आज दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको हो । श्रीको शवलाई एयरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि श्रीकृष्णका शव राखिएको छ । यति बेला प्रज्ञा भवनमा लाखौको संख्यामा दर्शकहरु उपस्थित भएका छन् । श्रीकृष्ण श्रेष्ठ अमर रहुन जस्ता नारा चौतर्फि घन्किरहेका छन् भने श्रीकृष्णलाई हेर्न आउने प्राय…

Read More

श्रीकृष्णको शव नेपाल ल्याइयो,श्रद्धाञ्‍जलिका लागि प्रज्ञाभवनमा

शनिबार विहान भारतको एपोलो हस्पिटलमा मुत्यु भएका नेपालीसिनेनगरीका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याइएको छ । दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको हो । श्रीको शवलाई एयरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि श्रीकृष्णका शव राखिएको छ । उनलाई श्रदाञ्जली दिनका लागी सरकारका प्रमुख देखी बरिष्ठ कलाकारहरु यति बेला…

Read More

हँसाउन सिकाउने श्रीले सबैलाई रुवाएर गए

कहिले नरिसाउँने,सधैं मधुर र मसिनो स्वरमा बोल्न रुचाउँथे उनी । नृत्य त उनको वरदान नै थियो,अभिनय र द्धन्द्धमा पनि पोख्त थिए । त्यसैले त उनी दर्शकका हिरो थिए । उनी अर्थात अभिनेता श्रीकृष्ण श्रेष्ठ । तर तिनै हसालु स्वभाबका श्रीकृष्णलाई भगवानले टपक्कै टिपेर आफ्नो बुहमा कसेर लगे अनि सारा नेपालीलाई रुवाएर गए । र्फकेर आउ…

Read More

श्रीकृष्णको निधनले सिन्धुपाल्चोकमा फेरी खस्यो पहिरो

यो सुन्दा सायद सम्पुर्णलाई अचम्म लाग्न सक्छ फेरी गयो सिन्धुपाल्चोकमा पहिरो भन्ने तर त्यो नभई त्यहि जन्मिएका नायक श्रीकृष्ण श्रेष्ठको मुत्युले भने फेरी अर्को पहिरो दोहोरिएको छ सिन्धुपाल्चोकमा । सिन्धुपाल्चोकको घुम्थाङ्गमा जन्मी नेपाली रजतपटमा भित्रिएका नायक श्रीकृष्ण श्रेष्ठको निधनले फेरी एउटा पहिरो थपेको छ सिन्धुपाल्चोकका बासिन्दालाई । एउटा घाउ पुरिन नपाउदै अर्को घाउ सहनुपरेको छ…

Read More

म मरे भने नेपाल नलैजानु,मेरा दर्शकलाई पिडा हुन्छ : श्रीकृष्ण

करिब ३ दशक नेपाली सिनेनगरीमा विताएका नायक श्रीकृष्ण श्रेष्ठले संसार छोड्नु अघि भनेका थिए आफ्ना श्रीमती स्वेता खड्का र दाई मिन कृष्ण श्रेष्ठलाई यदि म मरे भने मरो शव नेपाल नलौजानु मेरा दर्शक र आमालाई पिडा हुन्छ । यि शब्द श्रीकृष्णले चलचित्रमा अभिनय गर्दा खेरी धेरै पटक भनेका तर भगवानको लीला न हो यो संसार…

Read More

सरकारी खर्चमा श्रीकृष्णको शव नेपाल ल्याइने

शनिबार राती भगवानका प्यारा भएका नेपाली सिनेनगरीका नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल लयाउने तयारी भइरहेको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । त्यहीबेला विरामी परेपछि उपचारका लागि अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको…

Read More

अर्को जन्ममा भेट्न आउछु कुरी रहे : श्रीकृष्ण

मान्छे सधै यो संसारमा कोपो सधै बाचिरहन सक्छ होला र ढिलो चाडो न हो एकदिन त यो संसार सबैले छोड्नै पर्छ । तर मुत्यु पनि धेरै तरिकाका हुदाँ रैछन् । केहि दिन अगाडी नेपालका डन गुण्डा दिनेश अधिकारी चरी मर्दा सायद रुने मान्छे कोहि थिइनन् तर आज विहान मात्र यो संसारबाट भगवानका प्यारा भएका नेपालीसिनेगरिका…

Read More

स्वेता बेहोस अबस्थामा,आज वेलुका सम्ममा श्रीकृष्णलाई नेपाल ल्याइने

आज विहान मात्र भगवानका प्यारा भएका नेपाली सिनेनगरिका नायक श्रीकृष्ण श्रेष्ठको मृतक शरिर आज बेलुका सम्ममा नेपाल ल्याइने बताइएको छ । त्यस्तै उनकी धर्मपत्नी अर्थात नेपाली सिनेनगरिकी एक सफल नायिका स्वेता खड्का यति बेला वेहोस अबस्थामा रहेकी स्रोतले बताएकोे छ । हाल उनीहरु सगँ श्रीकृष्णका दाजु थिए भने अहिले अन्य आफ्न्तहरु पनि हस्पिटल  पुगी सकेका…

Read More

भगवानका प्यारा भए श्रीकृष्ण

भनिन्छ मान्छे सधै सगै बस्न कहाँ पाउछ र एक दिन त भगवानको प्यारो हुनै पर्छ । यो प्रसंग हो निकै बर्ष देखी विरामीको अबस्थामा थलिएका नायक श्रीकृष्ण श्रेष्ठको । उमेरले झण्डै ५० बर्ष नाघिसकेका नायक श्रीकृष्ण श्रेष्ठ आज विहान मात्र भगवानका प्यारा भएका छन् । नेपाली सिनेनगरिमा करिब ५ दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका…

Read More