केटाको भनाइ खान नपरोस्र कमाइ खान नपरोस् : गायिका इन्दिरा जोशी

काठमाडौं । चर्चामा आउने अनेक तरिका हुन्छन राम्रो काम गरेर या नराम्रो काम गरेर तर यो भन्दा नि सजिलो उपाय हो बोलेर ।उसो त नेपाली गायिका तथा नाइकाहरु विभिन्न अभिव्यक्तिका कारण चर्चामा आउने गर्छन । नायिका सुस्मा कार्की ब्वाइफ्रेण्डसंगको झगडाका कारण चर्चामा रहेका बेला गायिका जोशीले पनि केटाहरुप्रति निकै कडा अभिव्यक्ति दिएकी छिन् ।

Read More

‘यो कथा हो तिम्रो मेरो’ को प्रोमो सार्वजनिक (भिडियोसहित)

आगामी भदौ १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को प्रोमो रिलिज गरिएको छ । ओम प्रतिकको निर्देशनमा रहेको यो कथा हो तिम्रो मेरोको शुक्रबार एक कार्यक्रमका बिच प्रोमो रिलिज गरिएको हो । प्रोमो रिलिज समारोहमा चलचित्रबारे चर्चा परिचर्चा पनि गरिएको छ । द फ्रेम क्रियशन प्रालीको व्यानरमा बनेको यो चलचित्रमा विकास…

Read More

कलाकारहरुलाई सेवादिने हिसाबले कलाकार सहकारी खुल्यो

नेपाली फिल्मीकर्मीहरुलाई सेवा सुविधा दिने हिसाबले कलाकाहरुको सहकारी खोलिएको छ । कलाकार संघले साउन २ गतेदेखि सहकारी खोल्न लागिरहेका अबस्थामा काठमाण्डौको ज्ञानेश्वरमा अभिनेत्रीद्धय मेलिना मानन्धर, रुपा राना, कलाकार संघका अध्यक्ष नवल खड्का र महासचिव रामकेशर बोगटीले सहकारीको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Read More

निर्देशक समाजको साधारणसभा रोकियो,निर्देशकहरुले नै गरे तीब्र विरोध

अध्यक्ष दिनेश डि.सी प्रति असन्तुष्ट रहेका निर्देशकहरुले तीब्र विरोध गरेपछि निर्देशक समाजको साधारणसभा रोकिएको छ । नेपाल चलचित्र निर्देशक समाजको बाषिर्क साधारण सभा भित्रै विरोध र चर्काचर्की भएको छ । सदस्यहरुको नविकरण नगरि बार्षिक साधारण सभा बोलाएको भन्दै निर्देशक समाजका सदस्यहरु विरोधमा उत्रिएका थिए ।

Read More

नायक मुकेश र निर्माता सुशिल कार दुर्घटनामा

रोल्पामा फिल्म सुटिङको लागि लोकेशन हेरेर घर फर्कदै क्रममा नायक मुकेश ढकाल कार दुर्घटनामा परेका छन् । रोल्पाबाट काठमाण्डौ फर्कदै गर्दा नवलपरासीको दाउन्नेमा मुकेशको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परि मुकेशको टाउकोमा गहिरो चोट लागेको छ । उनी सगैं कारमा सवार रहेका फिल्म निर्माता सुशिल शाह पनि घाईते भएका छन् ।

Read More

किन जुराएनन् शिवले यि गायिकाहरुको लगानगाठो ?

यति बेला नेपालीसिनेनगरिमा विवाहको लगान जुर्ने क्रम बढ्दै गइरहेको छ । एक एक गरि नेपाली कलाकारहरुको लगान जुर्ने क्रम बढ्दै गएपनि नेपाली लोक संगितमा लागेका नेपाली लोकगायिकाहरुको भने त्यति लगान जुगरेको देखिदैन् । प्राय लोक गायिकाहरु विवाहलाई भन्दा पनि आफनो करियरलाई खुबै महत्वपुर्ण स्थानमा राख्ने गर्दछन् । र त उनीहरु विवाहलाई त्यहि महत्व दिएको पाइदैन् ।

Read More

आज ऋचाको ’ह्याप्पी बर्थ डे’

पछिल्लो समय नेपाली अभिनेत्रीहरु आफनो ‘बर्थ डे’ पार्टी निकै भब्य कार्यक्रम आयोजना गरि मनाउने गर्दछन् । किनकी भोली मिडिया देखी सबैको नजरमा चर्चा कमाइन्छ भनेर । तर नेपाली सिनेनगरिकी एक नायिकाले भने आफनो ‘बर्थ डे’ मा कुनै पनि विषेश कार्यक्रम नगर्ने भएकी छिन् ।

Read More

विनिताको गोलभेडा विक्न छाड्यो

केहि बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र चपलि हाइटकी नायिका विनिता बरालको यति बेला सम्पुर्ण दिन गोलभेडा टिप्न र गोड्न मै वित्ने गर्छ । एका एक नायिकाबाट कृषक बनेकी विनिता यति बेला उनलाई नायिका भन्दा पनि एउटा कृषकको रुपमा चिनिने गरिन्छ ।

Read More

कमेडियन कपिलको विवाह हुदै, गिन्नी बन्ने भइन कपिलको दुलही

जस्तो अबस्थाको मान्छेलाई पनि हँसाउन निकै माहिर कमेडियन कपिल र्शमा अब विवाह बन्धनमा बाधिने भएका छन् । धेरै युवतीहरु सगँ प्रेमसम्बन्ध रहेको खबर बाहिर आएपछि अब कपिल उनको गलफ्रेण्ड गिन्नी चतरथ कपिलको दुलही बन्ने भएकी छिन् । बालापन देखी साथिको नाता रहेको बताउने कपिल अब केहि महिना भित्रमा नै गिन्नी चतरथको साथ सात फेर लिदै छन् ।

Read More

‘शुद्धि’मा दबंगस्टार सलमान खान हिरो

बलिउडका दबंगस्टार सलमान खान धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको करण जौहरको पछिल्लो चलचित्र ‘शुद्धि’मा सलमान खान हिरो बन्ने भएका छन् । करण जौहरले ट्विट मार्फत सो कुरा बताएका हुन् । करणले ट्विटमा भनेका छन् चलचित्र ‘शुद्धि’मा सलमान खान हिरो हुन्छन् र चलचित्र २०१६ मे को दिपावलीमा प्रदर्शन हुने बताएका छन् ।

Read More