Fri. Apr 26th, 2024

रोल्पामा फिल्म सुटिङको लागि लोकेशन हेरेर घर फर्कदै क्रममा नायक मुकेश ढकाल कार दुर्घटनामा परेका छन् । रोल्पाबाट काठमाण्डौ फर्कदै गर्दा नवलपरासीको दाउन्नेमा मुकेशको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परि मुकेशको टाउकोमा गहिरो चोट लागेको छ । उनी सगैं कारमा सवार रहेका फिल्म निर्माता सुशिल शाह पनि घाईते भएका छन् ।
mukesh dhakal accident
 
बिहीबार साँझ ५ बजेतिर विपरित दिशाबाट जादैं गरेको ट्रकले मुकेशको कारलाई ठक्कर दिएको थियो । अहिले मुकेश र निर्माता शाह घरमा आराम गरिरहेका छन् ।

%d bloggers like this: