Fri. Apr 19th, 2024

जस्तो अबस्थाको मान्छेलाई पनि हँसाउन निकै माहिर कमेडियन कपिल र्शमा अब विवाह बन्धनमा बाधिने भएका छन् । धेरै युवतीहरु सगँ प्रेमसम्बन्ध रहेको खबर बाहिर आएपछि अब कपिल उनको गलफ्रेण्ड गिन्नी चतरथ कपिलको दुलही बन्ने भएकी छिन् । बालापन देखी साथिको नाता रहेको बताउने कपिल अब केहि महिना भित्रमा नै गिन्नी चतरथको साथ सात फेर लिदै छन् ।
kapil sharma
कपिलको एकदमै नजिकका स्रोतले बताए अनुसार ‘उनीहरु यस बर्षनै विवाह बन्धनमा बाधिने बताइएको छ ।’ गिन्नी चतरथलाई केहि फिल्म र केहि कमेडिन शोका लागी अफर आइरहेको भएता पनि गिन्नी चतरथले त्यो प्रस्ताब अस्विकार गरेको गरेकी छिन् । किनकी उनी आफनो वुबाको काममा मदत गरिरहेकी छिन् ।
कपिलको मनसायमा जब गिन्नी चतरथपनि काम गरे दुवै जना सेटल हुने सोचमा छन् । जब गिन्नी चतरथ कपिल सगँ विवाह गरेपछि मुम्वई बस्नुपर्ने हुन्छ र विवाह पश्चात गिन्नी चतरथ कपिलको प्रोड्क्सन हाउसमा काम गर्ने छिन् । कपिलका भाई अशोक र्शमाले भारतीय एक समाचार एजेन्सीलाई बताए अनुसार ‘कपिल जलधारकी भवनीत चतरथ सगँ विवाह गर्ने मनसायमा थिए । जसलाई निकै मायाले गिन्नी चतरथ भनेर बोलाउने गर्थे ।’
कपिल र गिन्नी चतरथ एकसाथ ‘हस बोलिए’ मा समेत काम गरिसकेका छन् । गिन्नी चतरथको पहिलो फिल्म ‘बैंक चोर’को रिलिज पछि कपिल सगँ विवाह गर्दैछिन् । कपिल पनि यशराजको फिल्म ‘बैंक चोर’मा काम गर्ने लगभग पक्का पक्की भएपनि उनको हातमा सो चलचित्र फाप्न सकेन अथवा उनले सो चलचित्रमा अभिनय गर्न पाउनन् ।
अब चलचित्र ‘बैंक चोर’ प्रदर्शन हुन साथ उनीहरु विवाह बनधनमा बाधिने पक्का भएका छ ।

%d bloggers like this: