Friday Film: आजबाट देशभर प्रदर्शनमा चलचित्र ‘नागवेली’

पछिल्लो समय चलचित्रहरुको व्यापार राम्रो नभइरहेको अबस्थामा आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘नागवेली’ले भने राम्रो व्यापार गर्नेमा धेरै विस्वस्त छन् । प्रचार प्रसारमा कुनै पनि कमी नगरेको चलचित्र ‘नागवेली’ युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुमा आधारित रहेको चलचित्र युनिटले बताएको छ ।

Read More

नेपाली हिन्दु धर्मको खिल्ली उडायो

चलचित्र ‘हिम्मतवाली’ले पछिल्लो समय नेपाली सिनेनगरिमा चलचित्रहरु भित्रने क्रम बढ्दै गइरहेको अबस्थामा चलचित्र निर्माण हुदाँ के बुस्तु चलचित्रमा हाल्न हुन्छ वा हुदैन भन्ने समेत चलचित्रका निर्देशक अथवा निर्मातालाई समेत पत्तो हुदैन् । एउटा त्यस्तै दृश्य बाहिर आएको छ त्यो हो चलचित्र हिम्मतवालीको ।

Read More

टुक्रिएको ‘शीशा’ सगँ जोडिदै छन् जिबन र उमा

पछिल्लो समय एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त नायक जिबन लुइटेल अब साउन २३ गते चलचित्र शीशामा टुक्रिने छन् । उनी द्धारा अभिनित चलचित्र शीशा साउन २३ गते देशभर प्रदर्शनमा आउने भएको छ । आर.बि.के.शरद के.सी.को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा” साउन २घ गते देशभर प्रदर्शनमा जाने पक्का भएको निर्देशक के.सीले बताएका छन् ।

Read More

चलचित्र ‘नागवेली’को प्रिमियर शो सम्पन्न

असार २७ गतेबाट देशभर पदर्शन हुन लागेको चलचित्र नागवेलीको प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौं स्थित कुमारी हलमा सम्पन्न प्रिमियर शोमा चलचित्रकर्मी देखी पत्रकारहरुको निकै ठुलो उपस्थितिमा सम्पन्न भएको छ ।

Read More

म नराम्रो गाउछु तर मलाई गाउन कसैले रोक्न सक्दैन् : सलमान खान

बलिउड चलचित्रका सुपरस्टार नायक सलमान खानको पछिल्लो चलचित्र किंकको गीत ‘हैंगओवर’ गाएका छन् । सलमानले एक कार्यक्रममा भनेका छन् ‘म निकै नराम्रो गीत गाउछु तर म कुनै पनि समय गाउछु ।

Read More

‘लुटेरा’चलचित्रले अहिले सम्म तारिफ मिलेको छ : सोनाक्षी सिन्हा

बलिउड चलचित्र लुटेराले निकै राम्रो परिचय पाउन सफल सोनाक्षी सिन्हाले बताएकी छिन् की चलचित्र लुटेरा चलिसकेको एक बर्ष भइसक्दा पनि त्यस चलचित्रमा अभिनय गरेको कामले अहिले सम्म तारिफ मिल्ने गरेको बताएकी छिन् ।

Read More

जिवन र बर्षालाई ‘काफल पाक्यो ’

पछिल्लो समय नेपाली सिनेनगरिमा अच्चम अच्चमका नामहरुमा चलचित्र निर्माण हुन थालेका छन् । त्यस्तै एक चलचित्र निर्माण हुने भएको त्यो हो चलचित्र ‘काफल पाक्यो ’। चलचित्र काफल पाक्यो ’ अब निर्माण हुने भएको छ ।

Read More

प्रोमोमै भनियो-‘दुध खान पाउदा पाउदै किन भैंसी पाल्ने’

राजु गिरी निर्देशित एक्सन प्रधान चलचित्र’ टाईगर द रियल हिरो’को प्रोमो सार्वजनिक गरिएको छ ।उक्त प्रोमोमा ‘गधि पर दिल लगि तो परि क्या चिज हे,दुध खान पाउदा पाउदै किन भैंसी पाल्ने हो,मलाई जन्माउ भनेर मैले फोन गरेको थिए कि क्या हो’ जस्ता रोमाञ्चक संवादहरु समेटिएको छ । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा नायिका शुभेच्छा…

Read More

खड्काबाट श्रेष्ठ बन्दै स्वेता

पछिल्लो समय नेपाली सिनेनगरिका कलाकारहरुको लगान जुर्ने क्रममा आज नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का विवाह बन्धनमा बाधिने भएका छन् । स्वेता खड्काको पहिलो चलचित्र कहाँ भेटिएलाबाट श्रीकृष्ण र स्वेताको हिमचिम निकै बढ्को थियो । त्यसपछि देखी नै उनीहरु व्यापार व्यवसाय देखी चलचित्रमा समेत सगँ सगै देखिन थाले ।

Read More

सुर्खेतमा के गर्दैछ ‘लफङ्गा’ ?

दिपेन्द्र वली- सुर्खेत, २३/ सुर्खेतका विभीन्न ठाउँ तथा कलाकारलाई केन्द्रित गरि छायाँकन गरिएको नेपाली कथानक चलचित्र ‘लफङ्गा’ साउन महिनाको तीन गतेदेखि प्रदर्शनमा आउने भएको छ । बाबु बलामी र सुर्खेती युवा ओमप्रकाश शर्माको निर्माण रहेको नयाँ चलचित्र ‘लफाङ्गा’ सुर्खेतसहित देशभर प्रदर्शनमा आउन थालेको हो । चलचित्रका निर्माता तथा निर्देशक वि.एस बलामीले सुर्खेतमै छायाँकन र सुर्खेती कलाकारले अभिनय…

Read More