Fri. Mar 29th, 2024

बलिउड चलचित्र लुटेराले निकै राम्रो परिचय पाउन सफल सोनाक्षी सिन्हाले बताएकी छिन् की चलचित्र लुटेरा चलिसकेको एक बर्ष भइसक्दा पनि त्यस चलचित्रमा अभिनय गरेको कामले अहिले सम्म तारिफ मिल्ने गरेको बताएकी छिन् ।
sonakshi
सोनाक्षीले ट्विटरमा लेखेकी छिन् चलचित्र चलिसकेको एक बर्ष भयो । तर अहिले पनि सोहि चलचित्रबाट आफुलाई तारिफ मिल्ने गरेको बताएकी छिन् । उनले सम्पुर्णलाई धन्यवाद समेत दिएकी छिन् ।
विक्रमादित्य मोटवानीले निर्देशक गरेको चलचित्र ‘लुटेरा’ ४ जुलाई २०१३ मा प्रदर्शन भएको थियो । पचार दशकको पृष्ठभूमिमा आधारित चलचित्रमा अभिनेता रणवीर सिंह र सोनाक्षीले मुख्य भुमिका थिए । रणवीर पनि चलचित्रका बारेमा ट्विटरमा लेखेका छन् की चलचित्र निकै राम्रो र यादगार चलचित्र भएको बताएका छन् । मेरो दिलमा बहुमुल्य सामानको सरह चलचित्र लुटेरा भएको रणवीरले बताए ।

%d bloggers like this: