सुटुक्क घरजम कसे अभिनेत्री स्वेता र प्रकृतिले

पछिल्लो समय नेपाली कलाकारहरुको लगन जुर्न क्रम बढ्दै गएको छ । जब अभिनेत्री रेजिना उपे्रतिको विवाह भयो त्यस पछिबाट नै नेपाली कलाकारहरुको विवाहको लगान जुर्न थालेको छ । केहि समय अगाडी मात्र नायक राजेश हमाल,नायिका रेजिना उप्रेति,नायक आर्यन सिग्देल,मोडल अन्जु निरौला,अभिनेत्री मिथिला र्शमा,नायक श्रीकृष्ण श्रेठ,नायिका स्वेता खड्का,रंगकर्मी अनुप बराल र दिया मास्के जस्ता कलाकारहरुको विवाह भइसकेको छ । त्यहि क्रममा केहि दिन अगाडी मात्र अभिनेत्री स्वेता भट्टराई र प्रकृति श्रेष्ठले पनि प्रेम विवाह गरेका छन् ।

Read More

जीटिभीको र्इसारामा तेरिया मगर

तेरियालाई जिटिभीले तीन वर्षका लागि अनुबन्धित गरेको छ । ‘तीन वर्षका लागि जिटिभीकै कार्यक्रमहरुमा सहभागी हुनुपर्ने सम्झौता गरिएको छ,’ आमा अनिताले भनिन् । उनले थपिन्, ‘तेरियाको भविष्यलाई हेर्दे भारतमै पढाउने कि भन्ने विचार गर्दैछौं ।’ जिटिभीले उसका प्रोमासनल कार्यक्रम, टिभी एडका साथै विविध कार्यक्रममा सहभागी बन्न तेरियालाई अनुबन्ध गरेको हो । उनले डिआइडी लिटिल मास्टरको…

Read More

गायिका योजना पुरी,पहाडकी छोरी(भिडियाेसहित)

पछिल्लो समय एकपछि अर्को गितमा व्यस्त रहेकी गायिका योजना पुरीको आवाजमा रहेको ‘पहाडकी छोरी हुँ म’ बोलको गितको म्युजिक भिडियोले दर्शकको माया पाउन सफल भएको छ । लोकपप प्याटर्नको यो गितलाई हाल विदेश रहेका भोला ढुंगानाले बजारमा ल्याएका हुन । यस गितमा अर्जन पोखरेलले संगित भरेका छन भने संगित संयोजन राजिव शाहले गरेका हुन ।…

Read More

बेल्जियमममा (आइएएफ) एवार्ड हुने

चलचित्र र चलचित्रकर्मीहरुलाई प्रत्साहान गर्ने हेतुले प्रदान हुने अवार्डहरु पछिल्लो समय निकै भित्रन थालेका छन् । त्यहि क्रममा अन्तर्राष्ट्रिय कलाकार मंच युरोपले आगामी २०१५ सेप्टेम्बर २६ तारिखका दिन बेल्जियमममा अन्तर्राष्ट्रिय कलाकार मंचले (आइएएफ) एवार्ड गर्न लागेको छ ।

Read More

हट बन्यो गायिका ज्योती मगरको ‘पिरतीमा दम छ’

नेपाली गीत संगितका भिडियोहरु पछिल्लो समय निकै अस्लिन बन्दै गइरहेका छन् । नेपाली आम दर्शकले पचाउन नसक्ने हट भिडियोहरु आज काल बजारमा निकै पाइन्छ । त्यस्तै भिडकी एक गायिका ज्योति मगरले पनि हट म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

Read More

निताको पोल्टोमा चलचित्र ‘भूल भुलैया’को काहानी

काठमाडौ । नेपाली रजतपटमा पछिल्लो समय चलचित्रहरु निर्माणहुने क्रम अत्याधिक बढिरहेको अबस्थामा फेरी अर्को चलचित्र निर्माण हुने भएको छ । योगेश घिमिरेले निर्देशन गर्न लागेको ‘भूल भुलैया’नामक चलचित्र निर्माण हुन लागेको छ ।

Read More

नेपालकी तिर्सना भारतीय पुनम पाण्डे बन्दै

नेपाली नायिका तथा मोडलहरु कहिले काहि चर्चामा आउनका लागी मात्र पनि विभिन्न र्हकतहरु गर्ने गरेका हुन्छन् । केहि दिन मिडियाको नजरमा निकै लोकप्रिय भइन्छ भन्ने खराब मानसिकताले यति बेला नेपाली रजतपट पनि अछुतो भने छैन् । बेला बेलामा विभिन्न र्हकत गर्दै आइरहने भारतकी मोडल पुनम पाण्डे जस्तै नेपालमा पनि केहि मोडलहरु त्यस्तै अबतारमा भित्रिन थालेका छन् ।

Read More

लघु फिल्ममा सोनाक्षीको फरक स्टाइल

पछिल्लो समय बलिउड चलचित्रमा राज गर्दै आएकी नायिका सोनाक्षी सिन्हा सुपरस्टार नामक भिडियोमा फरक स्टाइलिसमा देखिने भएकी छिन् । मशहूर रैपर यो यो हनी सिंहको आउन लागेका भिडियोमा सोनाक्षी एक फरक रुपमा देखिने भएकी छिन् ।

Read More

चलचित्र ‘ताण्डव’को ट्रेलर सार्वजानिक

भाद्र ६ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ताण्डव’ले आफनो पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका चलचित्र ताण्डव तराई क्षेत्रमा हुने गरेका हतियारहरूको प्रयोग र त्यसले निम्त्याउने जोखिमलाई मूख्य बिषयबस्तु बनाइएको चलचित्र युनिटले बताएको छ ।

Read More

‘नाई नभन्नु ल २’ले दियो सक्सेस पार्टी,चलचित्रलाई साथ दिने सम्पुर्ण सम्मानित

काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रहरुले राम्रो व्यापार नगरिरहेको अबस्थामा २०७१ सालको सुरुवातमै प्रदर्शनमा आएको चलचित्र नाई नभन्नु ल २ ले भने निकै राम्रो व्यापार गर्न सफल भएको थियो । व्यापार मात्र होइन चलचित्रले ५१ औं दिन समेत मनाउन सफल भएपछि सम्पुर्ण चलचित्र युनिट उत्साहित भएका थिए ।

Read More