Mon. Dec 4th, 2023

trishna
 
कहिले खेलको नाममा अर्धनग्न फोटो खिचाउने,कहिले नुहाइरहेको अबस्थामा फोटो खिचाउने जस्ता विभिन्न काम गर्दै आउने भारतकी मोडल पुनम पाण्डेजस्तै नेपालीकी एक मोडल पनि पुनमकै सिको गर्न थालेकी छिन् । कहिले नुहाइरहेको फोटो,कहिले खेलको नाममा अर्धनग्न फोटोसुट जस्ता काण्डले चर्चामा आइरहने नेपालकी मोडल तिर्सना बुढाथोकी भारतकी मोडल पुनम जस्तै र्हकत गर्न थालेकी छिन् ।
केहि महिना अगाडी क्रिकेटको जर्सी लगाएर अर्धनग्न फोटो सुट गरेपछि निकै विवादमा परेकी मोडल एक पटक नुहाइरहेको अर्धनग्न फोटो फेसबुक मार्फत सार्वजानिक गरेकी थिइन । कस्तो अबस्थामा फोटो खिच्न हुन्छ वा हुदैन भन्ने समेत थाहा नपाएकी तिर्सनाले अर्धनग्न फोटो सुट गर्दा कस्तो अबस्थाको सामना गर्नु पर्छ भन्ने समेत पत्तो छैन् । यसरी विभिन्न अर्धनग्न फोटोकै कारण विवादमा आउने तिर्सनाले केहि दिन अगाडी मात्र फेसवुकमा केहि उत्तेजक फोटोहरु सार्वजानिक गरेकी छिन् । तर तिर्सना आफुले खिचेको फोटो आफुलाई नै आपत्ती नभएकाले अरुले यस विषयमा चर्चा नगरेकी राम्रो भन्दै आलोचना गर्दै आएकी छिन् । तर बाहिर भने तिर्सनालाई भारतीय मोडल पुनम पाण्डे जस्तै बन्न लागेकी भन्दै आलोचना गर्न थालेका छन् ।

%d bloggers like this: