Tue. Apr 23rd, 2024

पछिल्लो समय एकपछि अर्को गितमा व्यस्त रहेकी गायिका योजना पुरीको आवाजमा रहेको ‘पहाडकी छोरी हुँ म’ बोलको गितको म्युजिक भिडियोले दर्शकको माया पाउन सफल भएको छ । लोकपप प्याटर्नको यो गितलाई हाल विदेश रहेका भोला ढुंगानाले बजारमा ल्याएका हुन ।
यस गितमा अर्जन पोखरेलले संगित भरेका छन भने संगित संयोजन राजिव शाहले गरेका हुन । छायांकन अर्जुन तिवारी र भिडियो निर्देशन लक्ष्मण पौडेल गरेका छन । पुरै सुटिङ्ग टिकाथली बरपर गरीएको गितमा निता ढुंगानालाई मुख्य रुपमा देख्न सकिनेछ ।
हेर्नुस सोही गितको म्यजिक भिडियो:

%d bloggers like this: