कलाकारहरुको साथमा ‘मेरो भ्यालेन्टाइन’,बजारमा चर्चा चुलिदै

दर्शक माझ निकै राम्रा चलचित्र पस्किसकेका एक सफल निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको पछिल्लो चलचित्र ‘मेरो भ्यालेन्टाइन’ श्रावण १६ गते अर्थात भोली देखी देशभर प्रदर्शनमा आउन लागेको छ । सुशिल श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको…

Read More

‘शीशा’ र ‘रामलीला’मा जीवनको लीला,’शीशा’ नचल्दै ‘रामलीला’को घोषण

पछिल्लो समय निकै चल्तीका नायक जीवन लुइटेल एक पछि अर्को गर्दै विभिन्न चलचित्रहरुको छायंकनमा व्यस्त छन् । त्यहि क्रममा श्रावण २३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘शीशा’ प्रदर्शनमा नआउदै सोहि युनिटले निर्माण गर्न लागेको चलचित्र ‘रामलीला’मा पनि जीवन नै देखिने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि ‘शीशा’ र बन्न लागेको चलचित्र ‘रामलीला’को…

Read More

गीतमा नै भयो सुमिना र गरिमाको टक्कर (भिडियो सहित)

मंसिर २६ गते देशभर प्रदर्शनमा आउने लागेको चलचित्र ‘रंग बैजनी’को तिजको गीत रिलिज भएको छ । १२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका एक सफल निर्देशक शम्भु प्रधानद्धारा निर्देशित चलचित्र ‘रंग बैजनी’को ‘छड्के पोते रातो सारी’ नामक गीत सार्वजानिक भएको हो । चलचित्र मंसिर २६ गते प्रदर्शनमा आउने भएपनि चलचित्रमा समावेश एउटा गीत भने तिजको रहेको छ ।

Read More

हलिउडकै धनी रोवर्ट डाउनी

अमेरिकाको प्रतिष्ठित फोर्ब्स मेगजीनले बताए अनुसार अमेरिकी फिल्म अभिनेता रोवर्ट डाउनी हलिउडका सबै भन्दा धेरै कमाउने मध्यकै स्टार भएका बताएको छ । अभिनेता रोवर्ट डाउनीले जुन २०१३ देख जुन २०१४ सम्ममा ७.५ करोड अमेरिकिन डलर कमाएका बताइएको छ । जुन हलिउडका सबैभन्दा धेरै कमाउने मध्यका र्पदछन् । रोवर्टको पछिल्लो फिल्म मैन ३ ले १.२ अर्व अमेरिकन डलर…

Read More

रिजु सगँ निरजको यो कस्तो रोमान्स

भदौ २० गते देशभर प्रदर्शन हुन लागेको चलचित्र स्टुपिड मनको तेस्रो र्शीष गीत रिलिज भएको छ । थाईल्याण्डमा सम्पुर्ण छायंकन गरिएको चलचित्र स्टुपिड मनको गीत युटुब मार्फत हिजो सार्वजानिक गरिएको हो ।

Read More

विहे नगरी आमा बन्दै कैटरीना

बलिउडकी चर्चित नायिका कैटरीना कैफ अब पहिलो पटक फरक दृश्यमा देखिने भएकी छिन् । कैटरीनालाई चाडै नै एउटा चलचित्रमा भिन्न रुपमा देख्न सकिने भारतीय सञ्चार माध्यमले बताएका छन् । कैटरीनाले चलचित्रमा प्रेमिकाको भुमिकामा नभई एक आमाको भुमिकामा कैटरीना देखा पर्ने छिन् । भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार फिल्मका निर्देशक सुजॉय घोषले बनाउन लागेको चलचित्रमा कैटरीना…

Read More

फेसबुक मार्फत शिवको आक्रोस,ज्यादै अपमानित भएको महशुस

अन्तरराष्ट्रिय कलाकार मञ्च कतार शाखा र शाश क्रियशनको संयुक्त आयोजनामा इदको अवसर पारेर मंगलबार कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा आफुलाई आयोजकहरुले ज्यादै अपमानित गरेका गायक शिव परियारले फेसबुक मार्फत आक्रोस पोखेका छन् । आयोजकको चरम लापरबाहिका कारण आफूले स्टेजमा गएर २ लाइन गीत गाएर र्फकनु परेको उल्लेख गर्दै शिवले दर्शकले आफुबाट धेरै गीतको अपेक्षा गरेपनि…

Read More

जीवन सगँ बर्षाको लिला,बन्ने भो ‘रामलिला’

बलिउड चलचित्रको नाम लगातार नेपाली चलचित्रहरुमा भित्रने क्रमबढ्दै गएको अबस्थामा फेरी एउटा नेपाली सिनेनगरिमा बन्न लागेको नेपाली चलचित्रमा बलिउड चलचित्रको नाम भित्रिएको छ । बलिउड चलचित्र ‘रामलिला’ले निकै राम्रो व्यापार गर्न सफल भएपछि अब नेपालमा पनि चलचित्र ‘रामलिला’ बन्ने भएको छ । आर.बी.के ‘शरद’ले निर्देशन गर्न लागेको चलचित्र ‘रामलिला’मा नायक जीवन लुइटेल र नाई नभन्नु…

Read More

भाद्र ६ मा तिन चलचित्र तिन तिर

नेपाली सिनेनगरिमा एकपछि अर्को गर्दै चलचित्रहरु भित्रने क्रम बढ्दै गइरहेको अबस्थामा चलचित्रहरु एक आपसमा एकै मितिमा एक साथ प्रदर्शनमा आउनु पर्ने अबस्था छ । एकै मितिमा २ देखी ३ वटा सम्म चलचित्रहरु एक साथ प्रदर्शनमा आइदिदाँ प्रदर्शनमा आएका कुनैपनि चलचित्रहरुले राम्रो व्यापार गर्ने अबस्था देखिदैन् । त्यहि क्रममा भाद्र ६ गते त्यस्तै एउटा लडाई देख्न…

Read More

गोरे दिलिपले गर्दा गोरी बनिन् अनु

जीएस मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘गोरे’को छायंकन अब अन्तिम चरणमा पुगेको छ । रामेशकुमार राईको निर्देशन र सूर्य जीसी निर्माता रहेको चलचित्रमा नायक दिलिप रायमाझी,अनु शाह, गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल लगायतका कलाकाहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा नायक दिलिप रायमाझी गोरे नामक भुमिकामा देखिएका छन् । अनि…

Read More
Back To Top