Thu. Apr 18th, 2024

बलिउडकी चर्चित नायिका कैटरीना कैफ अब पहिलो पटक फरक दृश्यमा देखिने भएकी छिन् । कैटरीनालाई चाडै नै एउटा चलचित्रमा भिन्न रुपमा देख्न सकिने भारतीय सञ्चार माध्यमले बताएका छन् । कैटरीनाले चलचित्रमा प्रेमिकाको भुमिकामा नभई एक आमाको भुमिकामा कैटरीना देखा पर्ने छिन् ।

katrina-kaif-164a

भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार फिल्मका निर्देशक सुजॉय घोषले बनाउन लागेको चलचित्रमा कैटरीना आमाको भुमिकामा देखिने छिन् । कैटरीना चाडै नै एकल आमाको भुमिका निभाएको देख्न सकिने छ । चलचित्रमा सम्पुर्ण कलाकारहरु पक्का भएपछि मात्र चलचित्रको नाम सार्वजानिक गरिने बताइएको छ ।

%d bloggers like this: