Fri. Apr 19th, 2024

अमेरिकाको प्रतिष्ठित फोर्ब्स मेगजीनले बताए अनुसार अमेरिकी फिल्म अभिनेता रोवर्ट डाउनी हलिउडका सबै भन्दा धेरै कमाउने मध्यकै स्टार भएका बताएको छ । अभिनेता रोवर्ट डाउनीले जुन २०१३ देख जुन २०१४ सम्ममा ७.५ करोड अमेरिकिन डलर कमाएका बताइएको छ ।

robert-downey-jr

जुन हलिउडका सबैभन्दा धेरै कमाउने मध्यका र्पदछन् । रोवर्टको पछिल्लो फिल्म मैन ३ ले १.२ अर्व अमेरिकन डलर कमाएको थियो । अभिनेता ड्वेन जॉनसन र ब्रेडली कूपर क्रमशःदोस्रो र तेस्रो स्थानमा रहेका छन् । यि दुईले पछिल्लो बर्ष क्रमशः५.२ करो र ४.६ करोड अमेरिकन डलर कमाएका थिए ।

%d bloggers like this: