
सेलेना गोमेजको नेपाल भ्रमण भिडियो सार्वजनिक
हलिउडकी चर्चित नायिका तथा गायिका एवम् युनिसेफकी सद्भावना दूत सेलेना गोमेज केही समय अघि सुटुक्क नेपाल आएर फर्किएकी थिईन् ।
नेपाल बसाईका क्रममा उनले परिश्चम नेपालको दाङ, बर्दिया लगायतका जिल्लामा रहेका थारु बस्तीमा मे २० देखि २४ सम्म विताईन् ।