Thu. Apr 25th, 2024

बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुष्मिता सेन छिट्टै आफ्नो फिल्म मार्फत चलचित्रको दुनियाँमा देखा पर्ने भएकी छन् ।

जानकारहरुका अनुसार सुष्मिता एक बंगाली चलचित्रको साथमा पर्दामा देखा पर्न लागेकी हुन् ।
सुष्मिताले सन् १९९६ मा ‘दस्तक’ चलचित्रमार्फत यस क्षेत्रमा पदार्पण गरेकी थिईन् ।

उनले लामो समयदेखि आँफुलाई चलचित्रको पर्दाबाट टाढा राखेकी थिईन् । तर उनले फेरी चलत्रिको पर्दामा पुन पदार्पण गर्न लागेकी हुन् ।

सुष्मिताको अन्तिम चलचित्र सन् २०१० मा रिलिज भएको थियो । २०१० मा रिलिज भएको चलचित्र ‘नो प्रोब्लम’ पछि उनले अभिनय यात्रामा ब्रेक लगाएकी थिईन् ।

%d bloggers like this: