Wed. Apr 24th, 2024

सेलिब्रेटीहरु उनीहरुको सृजना र प्रस्तुतीले भन्दा उरेन्ठेउलो व्यवहारले चर्चामा आउँछन् अचेल । खासगरी विश्वका चर्चित गायिकाहरु यो पंक्तीमा पर्छन् जसले दर्शकका अगाडी गएर कपडा खोल्छन् र अश्लिलता प्रदर्शन गर्छन् ।

विश्वमा अहिले सबैभन्दा बढि माग गायिकाहरुकै हुने गरेको छ । गायकहरु नाराम्रा भएर होईन गायिका जती उद्धार नभएर भने हो । विश्व प्रसिद्ध गायिकाहरु स्टेजमा पुगेपछि आफ्नो आवाज र प्रस्तुतिमा निखारता होईन आँफुले लाएको पोशाकमा पादिर्शिता झल्काउन खोज्छन् र विवादसंगै चर्चामा आउँछन् ।

केहि दिन अघि मात्र विश्वप्रसिद्ध गायिका रिहान्ना पारदर्शी कपडामा आफुलाई एक अवार्ड समारोहमा पेश गरेकी थिईन् । त्यसको चर्चा सेलाउन नपाउँदै अर्की गायिका निक्कि मिनाजले पनि आफुलाई त्यसरीनै एक कार्यक्रममा प्रस्तुत गरेकी छन् ।

अमेरिकाको न्युजर्सीमा आयोजित आर एण्ड बी फेस्टिबलमा निक्कीले आफुलाई यसरी प्रस्तुत गरेकी हुन् ।

She could never be accused of being shy! The rapper posted several backstage pics to her social media accounts as she proudly showed off her ensemble, which consisted of a Fannie Schiavoni top and black and white patterned Manish Arora pants

Eye-popping: She highlighted her ample derrière in the high-waisted pants, while she added height to her petite frame with a pair of strappy black platform heels with contrasting red detail

Whoa there! The Other Woman star leaped into rapper Drake's arms during her performance, wrapping her legs around his hips as he gripped her waist with one arm as his recent ex-girlfriend Rihanna looked on

यस्तो थियो रिहान्नाको पोशाक

Arduous: Mr Selman's boyfriend is the star's stylist Mel Ottenberg, who revealed that 'at least eight people' worked through the night to put on the finishing touches

%d bloggers like this: