Fri. Mar 29th, 2024

कुनै समय विश्वकप क्रिकेटमा भारतले जिते भारतीय टिमका लागि आँफ्नो न्युड तस्वीर उपहार दिने अभिव्यक्तीका कारण चर्चाको दुनियाँमा छिरेकी भारतीय मोडेल तथा अभिनेत्री पुनम पाण्डेयले चर्चामा आउने अनेक उपाय जानेकी छन् ।

कहिले कसका लागि, कहिले कसको समर्थनमा नाङ्नि खोज्ने पुनमले यसपाला पनि आँफुलाई क्रिकेटकै लागि अर्धनग्न बनाएकी छन् ।

बलिउड स्टार साहरुख खानको क्रिकेट टिम कोलकता नाईट राईडर्सले आईपिएल क्रिकेटको उपाधि चुमे पछि यि नायीकाले उक्त टिमको समर्थनमा आफ्ना उत्तेजक फोटाहरु ट्वीट गरेकी छन् ।

आइपिएल – ७ को फाइलनमा बलिउड नायिका प्रिति जिन्टाको टिम किंग्स इलेभेन पञ्जाव र नायक शाहरुखको टिम कोलकाता नाइट राइडर्सको प्रतिष्पर्धामा उनले कोलकाता नाइट राइडर्सलाई समर्थन गर्नका लागि प्याजी रंगको ब्रा लगाएर विभिन्न पोजमा तस्बिरहरु ट्विटरमा पोष्ट गर्दै थुप्रै ट्विट पनि गरेकी थिइन् ।

पुनमको फोटोहरुमा उनी निकै सेक्सी र हट देखिएकी थिइन् ।

Poonam Pandey3

Poonam Pandey2

Poonam Pandey4

%d bloggers like this: