ट्वीटरमा रजनीकान्तको हंगामा

दक्षिण फिल्मका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कोचडयान‘ को रिलिज अगाडि नै सामाजिक सञ्जाल ट्वीटर दुनियाँमा आफुलाई सामेल गरेका छन् ।

Read More

लिटिल मिस वर्ल्ड युनिभर्समा दृष्टि

टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा आगामी मे १३ तारिखका दिन हुने लिटिल मिस वलर््ड÷युनिभर्सको फाइनल प्रतिष्पर्धामा सहभागिता जनाउन नेपालबाट दृष्टि दाहाल गएकी छन् ।

Read More

दलितको कथा बोक्ने पिपल आउँदै

काठमाडौं, वैशाख २२ । दलित समुदायको कथा बोकेको फिल्म ‘पीपल’ आगामी जेठ २ गते रिलिज हुने भएको छ । रेड एप्पल मुभिजको व्यानरमा निरञ्जन कसजुले लेखन, निर्माण र निर्देशन गरेको फिल्मले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो रिलिज मिति सार्वजनिक गरेको हो ।

Read More

आयो मुखौटा गीत

ग्याङस्टारको कथाले भरिएको फिल्म ‘मुखौटा’को गीत सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा संगीतकारले एल्बम सार्वजनिक गरे ।

Read More

समलिंगी पछि थ्रिलर फिल्ममा सुवर्ण

समलिंगीको कथा समेटिएको फिल्म ‘सुनगाभा’ निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक सुवर्ण थापाले थ्रिलर फिल्म ‘फन्को’ निर्देशन गर्ने भएका छन् । पोखरादेखि काठमाडौंसम्मको यात्रालाई प्रमुख विषय बनाएर निर्माण हुन लागेको फिल्मको शनिवार बिहान राजधानीको चावहिलस्थित गणेश मन्दिरमा शुभसाइत गरियो ।

Read More

नेपाल अफ्रिका फिल्म फेष्टिबल हुँदै

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले सन् २०११ देखि आयोजना गर्दै आएको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ले यसपटक पनि निरन्तरता पाउने भएको छ ।

Read More

नेपाल आइपुगे अक्षयकुमार

बलिउड निर्देशक निरज पाण्डेले निर्देशन गर्न लागेको एक एक्सन थ्रिलर फिल्ममा अभिनय गर्नका लागि शुक्रबार राजधानी काठमाडौं आइपुगेका छन् । बलिउडमा खेलाडी कुमारले परिचित अक्षय नाम नखुलाइएको उक्त फिल्मको सुटिङका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ४ बजे ओर्लिएका हुन् । उनी आएको तस्वीर उनका फ्यानले खिचेका थिए ।

Read More

इजरायली निर्माता आसी रहेनन्

इजरायलका प्रख्यात फिल्म निर्माता आसी डायनको ६८ वर्षको उमेरमा उनकै निवास तेल अभिभमा निधन भएको छ । इजरायलका सामान्य तथा पूर्व रक्षा मन्त्री मोसे डायनका छोरा आसीले १६ फिल्मको निर्देशनसँगै ५० बढी फिल्ममा नायकको भूमिकामा अभिनय गरेका थिए

Read More

जरीनलाई फुड पोइजन

बलिउडकी सुन्दरी अभिनेत्री जरीन खानलाई फुड पोइजन भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । पञ्जाबी फिल्म ‘जट जेम्स बोण्ड’को प्रमोशनका लागि उत्तरी भारतमा लगातार यात्रा गरिरहेकी उनी त्यही व्यस्त थिईन् ।

Read More