कमेडी जोडी नम्बर १ आउँदै
काठमाडौं, जेठ १४ । आगामी शुक्रबारबाट फिल्म ‘जोडी नम्बर १’ अल नेपाल रिलिज हुने भएको छ । फिल्मबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्णु सुब्बाले निर्माणको चार वर्षपछि फिल्म प्रदर्शनमा आउन लागेको जानकारी दिए ।