Sat. Apr 27th, 2024

चलचित्रका नायिकाहरु चलचित्रको अभिनयभन्दा बढि वाईरोब मालफङ्शनका कारण बढि चर्चामा हुन्छन् । चलचित्र क्षेत्रमा राम्रै बर्चस्व भएका नायिकाहरु पनि मालफङ्शनका कारण विवादमा आईरहन्छन् । यसमा पनि धेरैजसो बलिउड नायिकाहरु चर्चामा हुने गरेको पाईन्छ ।

पछिल्लो पटक यस्तै घटना पुनः दोहोरिएको छ । जानी जानी वा नजानेर जसरी भए पनि यस्तै घटनाको शिकार भएकी छन् पछिल्लो समय चर्चामा रहेकी नायिका आलिया भट्ट ।
टु स्टेट चलचित्रबाट निकै राम्रो प्रशंसा पाएकी नायिका आलिया भट्टको आउँदै गरेको हम्प्टी शर्माकी दुल्हनियाको प्रमोशनमा आयोजित कार्यक्रममा यस्तै दृष्य देख्न पाईयो ।

कार्यक्रममा चलचित्रको पोष्टरमा देखाईएका दृष्यलाई पत्रकार माझ उतार्न खोज्दा नायक बरुण धवनको असाबधानीले आलिया मालफङ्शनको शिकार बनिन् ।
पञ्जावी पहिरनमा उस्थित आलियालाई बरुणले उचाल्दा आलियाको भित्रि बस्त्र प्रष्ट देखिएको थियो । जसका कारण उपस्थीत पत्रकारहरु मुख छोप्न बाध्य भएका थिए ।

ALIA BHATT, VARUN DHAVAN

ALIA BHATT, VARUN DHAVAN

%d bloggers like this: