निलिमाले खोलिन् फेसन स्टुडियो

काठमाडौं, जेठ १६ । पछिल्लो समयका फिल्ममा फेसन स्टाइलिष्टका रुपमा जमिरहेकी फेसन डिजाइनर निलिमा शर्माले राजधानीको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा ‘निलिमाज फेसन स्टुडियो’ को शुभारम्भ गरेकी छन् । फेसन क्षेत्रमा ८ वर्षदेखि रमाइरहेकी निलिमाको स्टुडियोको नायिका करिश्मा मानन्धरले शुक्रबार उद्घाटन गरिन् ।

Read More

५१ दिन मनाउँदै नाइ नभन्नु ल २

काठमाडौं, जेठ १६ । नयाँवर्षको शुभारम्भमै प्रदर्शन भएको फिल्म ‘नाइ नभन्नु ल २’ ले उत्कृष्ठ व्यापार गर्दै प्रदर्शनको ५१ औं दिन पु¥याएको छ । बाल प्रेम कथा र बाल मनोविज्ञानको कथा बोकेको फिल्मले देशभरका हलमा आफ्नो उत्कृष्ठतालाई कायमै राखेको छ ।

Read More

आभाषमा निशा अधिकारी पनि

छायांकनका क्रममा रहेको चलचित्र आभाषमा निशा अधिकारी पनि अनुबन्धीत भएकी छन् । पछिल्लो समयकी सुपरहिट नायिका निशा आभाषमा अनुबन्धित भएको निर्माता गोविन्द शाहीले बताए ।

Read More

अमिताभ बच्चनको ‘शमिताभ’ आउँदै

बलिउडका महानायक अमिताभ बच्चनको आगामी चलचित्रको नाम शमिताभ रहने चर्चा हुन थालेको छ । बलिउडका चल्तापूर्जा निर्देशक आर बाल्कीले अमिताभ बच्चनलाई लिएर एक चलचित्र बनाउन लागेका छन् । जसको नाम नै शमिताभ राखिने चर्चा बलिउड नगरीमा छ ।

Read More

हलिउड स्टारकी छोरीको यस्तो ताल

हलिउड अभिनेत्री डेमी मुर र अभिनेता ब्रुस विलिसकी छोरी स्काउट विलिस न्युयोर्कको सडकमा अर्धनग्न अवस्थामा भेटिएकी छन् । उनी सामान्य कारणले होईन एक फोटो प्रकाशन सम्बन्धी सामाजिक संजालको बिरोधमा यसरी सडकमै नाङ्गो बनिन् ।

Read More

निर्देशक रेग्मीलाई लाइफटाइम

काठमाडौं, जेठ १५ । अनलाइन पत्रिका फिल्मीखबर डटकमले राजधानीमा आयोजना गर्न लागेको ‘दोस्रो मिन्स्क अनलाइनखबर फिल्म अवार्ड २०७१’मा गतवर्ष निधन भएका नेपाली फिल्म उद्योगका चर्चित निर्देशक स्व. शिव रेग्मीलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

Read More

जसलाई सेक्सी भनेको मन पर्दैन

कसैले सेक्सी भनिदेओस भन्ने चाहना धेरै नायिकाको हुन्छ । तर कोहि कोहि नायिका यस्ता पनि छन् जसलाई कसैले सेक्सी नभनिदओस् भन्ने चाहन्छन् ।
अभिनेत्री स्कारलेटलाई सेक्सी महिला भनेको मन पर्दैन ।

Read More

रानीको ‘मरदानी’ लुक्स सार्वजनिक

शिवानी शिवाजी राय एक इमान्दार पुलिस अफिसर हुन्, जो मुम्बई क्राईम ब्रान्चमा काम गर्छिन् । उनी न खतरादेखि डराउँछिन् न अप्ठेरोबाट भाग्छिन् । हरेक समस्याको समाधान कसरी खोज्ने भन्ने राम्रो ज्ञान छ शिवानीलाई ।

Read More

मन्त्रालयप्रति १२ नेपाली एक चिहान दुःखी

काठमाडौं, जेठ १४ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म सेन्सर बोर्डलाई फिल्म ‘१२ नेपाली एक चिहान’लाई सेन्सर नगर्न निर्देशनात्मक पत्र पठाएपछि उक्त फिल्मका निर्देशक तथा कलाकारले मन्त्रालयको कामप्रति दुःख व्यक्त गरेका छन् ।

Read More
Back To Top