Fri. Apr 19th, 2024

कसैले सेक्सी भनिदेओस भन्ने चाहना धेरै नायिकाको हुन्छ । तर कोहि कोहि नायिका यस्ता पनि छन् जसलाई कसैले सेक्सी नभनिदओस् भन्ने चाहन्छन् ।
अभिनेत्री स्कारलेटलाई सेक्सी महिला भनेको मन पर्दैन ।
तर साँच्चिकै उनी सेक्सी छन् । उनलाई त एक अभिनेत्रीका हिसाबले शान्तिपूर्ण जीवन जिउन मन पर्छ ।
हलिउडको हिट चलचित्र एभेन्जर्सकी नायिका स्कारलेट जोनसन भन्छिन् ‘चलचित्र उद्योगमा रहँदा हट एण्ड सेक्सी देखिनु जरुरी छ, तर सँधैभरी हट एण्ड सेक्सी भनिदेओस् भन्ने म चाहन्न ।’
स्कारलेट भन्छिन् ‘म आफ्नो लाईफमा सेक्स सिम्बोलको जस्तो इमेज बनाउन चाहन्न । ग्लामर्स देखिनु मेरो कामको ए पाटो हो । तर यसैलाई म पुरै जीवनभर निरन्तरता दिन चाहन्न । मलाई थाहा छ निश्चित उमेर पछि यस्तो सेक्सी चाहेर पनि हुन सकिँदैन । त्यसैले यहि उमेरदेखि नै आँफुलाई नर्मल बनाउन चाहन्छु ।’

%d bloggers like this: