बरफको होटलमा ‘आगोको अलार्म’(फोटो फिचर)
स्विडेनको उत्तरी क्षेत्रमा रहेको जुकास्जार्भी शहरमा निर्माण भएको बरफको होटलले धेरैलाई छक्क पारेको छ । त्यसमाथि सरकारी अधिकारीले होटलमा सम्भावित आगलागीबाट जोगिन होटलमा ‘फायर अलार्म’ जडान गर्न होटल प्रशासनलाई निर्देशन दिएपछि धेरै जना तीनछक परेका छन् । बरफको घरमा आगलागी नहुने अनुमानसहित होटलमा ‘फायर अलार्म’ जडान गरिएको थिएन । सरकारी अधिकारीको निर्देशनपछि होटल प्रशासनले समेत…