होस्टेल पार्टीः ‘देखाउन होइन, मनखुश भएर’
फिल्म क्षेत्र देखाउने दुनियाँ हो । आफूले ढिँडो खाएर कुकुरलाई भात दिने कुनैबेलाका ‘रजौटा’को ढोङ देखाउनेको बोलवाला छ । त्यसैले ‘होस्टेल’ फिल्मले आज गर्न लागेको पार्टीका विषयमा अनेक कुरा हुन थालेका छन् । तर, छैटौँ हप्ता चलिरहेको फिल्मका निर्माता सुनिल रावल भन्छन्, ‘मैले देखाउन होइन, मन खुश भएर पार्टी दिन लागेको हुँ ।’ यस्ता पार्टींमा…