ब्ल्याक बोर्डमा ‘पी प्लस एन’ लेख्थ्योःनीता ढुंगाना

फिल्म क्षेत्रमा ‘कान्छी हिरोइन’ भनेर चिनिने नीता ढुंगाना २२ वर्षमा प्रवेश गरिन् । करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ । ‘मितिनी’ फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म ‘मसान’मा अभिनय क्षमता देखाइन् र ‘नोटबुक’बाट उनले उत्कृष्ट हिरोइनको अवार्ड पाइन् । तपाईंलाई ‘कान्छी हिरोइन’ भन्दा रहेछन् । अस्ति जन्मदिन पनि मनाउनुभयो । कति वर्षमा टेक्नुभयो…

Read More

६० सेकेण्ड फिल्म प्रतिष्पर्धाको घोषणा

विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस, नेपालले यस बर्षदेखि हरेक वर्ष ६० सेकेण्ड फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ ।

Read More

उपाधि बाँडफाँड

फिल्म चलेका छैनन् । फिल्म नचलेपछि कलाकार कसरी चल्नु ? तर, अचेल फिल्म क्षेत्रमा एउटा कुरा चाहिँ भव्य चलिरहेको छ । त्यो हो, उपाधि बाँडफाँड । अभिनेता राजेश हमाललाई महानायक भनियो, मिडियाले लेखे र जनताले स्विकारे पनि । उनी महानायककै रूपमा स्थापित भए । उनलाई यो उपाधि आधिकारिक निकायबाट नदिइएको भनेर सबैभन्दा चर्काे कुरा गर्ने…

Read More

बिन्ध्यवासिनी अवार्डको मनोनयन सार्वजनिक (सूचीसहित)

विन्ध्यवासिनी म्युजिक प्रालिले आयोजना गर्न लागेको ‘चौथो विन्ध्यबासिनी म्युजिक अवार्ड’का लागि उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ३१ बिधाका उत्कृष्ट पाँच सार्वजनिक गरेको हो । आधुनिक, लोक, पप र फिल्मका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ । यसबाहेक नेपाली सांगीतिक Ôेत्रका एक बरिष्ठ स्रष्टालाई ५१ हजार रुपैयाँ…

Read More

पछुतोमा राखीका पूर्वप्रेमी

बलिउडकी ‘आइटम गर्ल’ राखी सावन्तको अभिषेक अवस्थीसँग अफेयर चलेको थियो । त्यतिबेला उनी अभिषेकलाई पिरोल्नसम्म पिरोल्थिन् । उनलाई सार्वजनिक स्थलमै थप्पड हान्नदेखि मनपरी बोल्नसम्म राखी पछि पर्दिनथिइन् ।

Read More

पत्रकारको उपचारका लागि डकुमेन्ट्री प्रदर्शनबाट १ लाख रुपैंया

दुइवटै मिर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारका लागि एक लाख रुपैंया संकलन भएको छ ।  आज राजधानीमा न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठको कथामा गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री “बहादुर बहिनी” प्रदर्शन गरेर एक लाख रुपैंया संकलन गरिएको हो । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा गरिएको च्यारिटी शोमा विभिन्न व्यक्ति तथा संस्थाले स्वच्छिक सहयोग गरेका थिए…

Read More

स्मृतिः ग्य्राप ग्य्राप

बाउको एकबुँदे रटान थियो– तँ सेकेन लप्टन हुनुपर्छ ।
मेरो एकबुँदे रटान थियो– म मरिगए सिपाही हुन्नँ ।
भात खाँदाखाँदै म बीचमै उठिदिन्थेँ । रछ्यानमा हात चुठिरहँदा म सुन्थेँ, बाउ आमालाई भनिरहेका हुन्थे– ‘तेरो छोरोजस्तो घमन्डी मान्छे संसाराँ कोई छैन ।

Read More

गीतमा अनिलका सपना

अनिल थुलुङ राईको गीति संग्रह ‘ड्रिम’ सार्वजनिक भएको छ। हालै काठमाडौँस्थित एक रेस्टुरेन्टमा राजेश पायल राई र सन्चारकर्मी विदुर गिरीले संयुक्त रुपमा एल्वम विमोचन गरेका छन। गायक थुलुङको महत्वकांक्षी उक्त एल्वममा पाँच वटा आधुनिक र रकपप गितहरु संकलीत छन्। एल्वमका संगितकार तथा गायक विनोद खम्बुको सोलो संगित रहेको छ । गायक थुलुङको उक्त एल्वममा गितकार…

Read More

होस्टेल’को सक्सेस पार्टी

काठमाण्डौ। यस बर्षको सर्वाधिक सफल नेपाली चलचित्र ‘होस्टेल’ले आइतवार राजधानीमा उल्लासमय सक्केस पार्टी आयोजना गरि खुशी साटेको छ। व्यापारमा हरेश खाएर तड्पिरहेको नेपाली चलचित्र उद्योगलाई केहि हदसम्म भएपनि माथी उकासेको यस चलचित्रको व्यापारबाट पूर्ण सन्तुष्ट युनिटले आयोजना गरेको पार्टीमा झण्डै चार सयको उपस्थिती थियो।

Read More