Fri. Mar 29th, 2024

विन्ध्यवासिनी म्युजिक प्रालिले आयोजना गर्न लागेको ‘चौथो विन्ध्यबासिनी म्युजिक अवार्ड’का लागि उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ३१ बिधाका उत्कृष्ट पाँच सार्वजनिक गरेको हो । आधुनिक, लोक, पप र फिल्मका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ । यसबाहेक नेपाली सांगीतिक Ôेत्रका एक बरिष्ठ स्रष्टालाई ५१ हजार रुपैयाँ नगद राशी सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ र गीतसंगीतमा कलम चलाइरहेका एक जना वत्रकारलाई ‘गीत÷संगीत पत्रकारिता सम्मान पुरस्कार’ प्रदान गरिने बताइएको छ । यसको राशी २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । कार्यक्रममा मनोनितलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
सूची हेर्नका लागि तल क्लिक गर्नुहोस्
bmc song nomination_2070

%d bloggers like this: