संविधानसभाको संख्या ६०१ नै हुने
२०७० असोज १ गते, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारिसअनुसार अन्तरिम संविधान संशोधन गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्नुभएको छ । यससँगै चैत १ गते जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाऊ आदेशको १० र ११ नम्बर बुँदाहरु खारेज भएका छन् । उच्चस्तरीय राजनीतिक समितिले संघीय समाजवादी पार्टीसँग गरेको सहमतिअनुसार संविधानसभा सदस्य संख्या…