प्रणय मसलाले भरिपूर्ण ‘मधुमास’

फिल्मका लागि ट्रेलर अहिले महत्वपूर्ण पक्ष मानिएको छ । किनभने अहिले दर्शक फिल्म हेर्नुअघि ट्रेलर हेर्छन्, अनि ठम्याउछन् हेर्न लायक छ कि छैन । त्यसैले ट्रेलर रिलिज पनि निर्देशकको सानोतिनो परीक्षा हुन थालेको छ । निर्देशक सुदर्शन थापाले त्यो जाँच दिएका छन् । अर्थात् उनी निर्देशित फिल्म ‘मधुमास’को पहिलो ट्रेलर रिलिज भएको छ । प्रणय…

Read More

कतारमा नेपाली कामदारको दर्दनाक कथा

सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा रहेको कतारमा अहिले भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जहाँ काम गर्ने कामदारमध्ये ४० प्रतिशत नेपाली छन् । कतारमा रहेको नेपाली कामदारले को अवस्था दयनीय छ । यही बिषयमा बेलायती पत्रिका गार्जियनले अनुसन्धानमूलक सामग्री तयार पारेको छ ।

Read More

लुक्लामा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Read More

ब्यवसायमा प्रेमको असर कति ? (विश्लेषण)

भनिन्छ– प्रेमको बन्धन सबैभन्दा बलियो हुन्छ । ‘ब्रेक अप’को असर पनि त्योभन्दा कम खतरनाक भने हुँदैन । फिल्मी क्षेत्रमा आबद्ध व्यक्तिप्रति आम मानिसको बढी चासो हुने भएकाले उनीहरूबीचको ‘प्याच अप’ र ‘ब्रेक अप’ले बढी चर्चा पाउने गरेको छ ।  ‘ब्रेक अप’ भएपछि अभिनेता–अभिनेत्री भूपूको अघि नपरूँ भन्ने त सोच्छन् नै, साथै एकअर्कासँग कहिल्यै फिल्ममा काम…

Read More

पाकिस्तानको भूकम्पमा २ सय बढीको मृत्यु

पकिस्तानको बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरुको संख्या २ सय पुगेको छ । मर्नेहरुको संख्या थप बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

Read More

दोस्रोपटक एकल साँझमा बिमल डाँगी

गायकका लागि ‘एकल साँझ’ सपना हो । त्यो सपना पूरा गर्न ठूलै हिम्मत चाहिन्छ । सुगम संगीतमा जमिरहेकाहरू बेलाबखत यस्ता कार्यक्रम गर्छन् । तर, लोकसंगीतमा लागेकामध्ये निकै कमले एकल कार्यक्रम आँट्छन् ।

Read More

उद्धव पौडेललाई पृतिशोक

गोपीकृष्ण मुभिज प्रालिका संस्थापक अध्यक्ष फिल्मकर्मी उद्धव पौडेललाई पृति शोक परेको छ । केही समयदेखि क्यान्सर रोगसँग जुधिरहेका उनका पिता गायत्रीप्रसाद पौडेलको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

Read More

पेनिलोपको पुनर्जन्म

छोरी जन्माएपछि अभिनेत्री पेनिलोप क्रुज मोटाएर थसुल्लो पल्टिएकी थिइन् । तर, अहिले उनले आफ्नो शरीरलाई पुनः साइजमा ल्याइसकेकी छिन् । उनको अहिलेको छरितो शरीर देखेर कतिपयले भन्न थालेका छन्– पेनिलोपको पुनर्जन्म भयो ।  छुट्टी मनाउन उनी फ्रान्स पुगेपछि उनको छरितो शरीर चर्चाको विषय बनेको हो । पति जाभियर बार्डेम र दुई वर्षे छोरो लियोनार्दोसँग बिकिनी…

Read More

शिव रेग्मीलाई बेल्जियमबाट ८० हजार

दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट पनि ८० हजार रुपैयाँ उपचारार्थ प्राप्त भएको छ । विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन सहायता कोष बेल्जियम (क्याट)ले ५० हजार र पदम गुरुङ अध्यक्ष रहेको यूरो नेपाल कलाकारसंघले ३० हजार रुपैयाँ रेग्मीलाई प्रदान गरेको हो । उक्त रकमलाई अधिकारीकी…

Read More

“सारङ्क” को छायांकन नेपालगञ्जमा

नेपाली कथानक चलचित्र सारङ्ककोसुटिङ नेपालगन्जमा सुरु भएको छ । लामो समयदेखी रंगमञ्चमा सक्रिय रहेका निर्देशक तथा रंगकर्मी बिरेन्द्र हमालको निर्देशनमा बनिरहेको फिल्मको बाँकी भाग नेपालगञ्जमा सुटिङ भएको हो ।

Read More