निश्चल र सुनैना भए लिटिल प्रिन्स एन्ड प्रिन्सेस
‘नेपाल बैंक लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१३’ क्रमस बागमती बोर्डिङ स्कुलका १२ वर्षीय छात्र निश्चल केसी र क्याम्ब्रिज स्कुलकी ११ वर्षीय छात्रा सुनैना दाहालले जितेका छन् । यी दुबैले उपाधि र विभिन्न उपहारसँगै जनही १५÷१५ हजार रुपैयाँ पाए । जेसीआई काठमाडौं लेडी नेपालको आयोजना र बेटर ग्यालेक्सीको व्यबस्थापनमा आईतबार अबेर साँझ काठमाडौंमा यो प्रतियोगिता सम्पन्न भएको…