Sun. Apr 28th, 2024

Category: समाचार

पोखरामा अल्ट्रालाईट खस्यो, २ को मृत्यु

साहसिक उडान एभिया क्लबको अल्ट्रालाइट -२ सिटे बिमान) पुम्दीभुम्दी शान्ति स्तुपा नजिक बिहीबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा पाइलट स्टेफनसहित एक यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख…

कतारमा नेपाली कामदारको दर्दनाक कथा

सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा रहेको कतारमा अहिले भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जहाँ काम गर्ने कामदारमध्ये ४० प्रतिशत नेपाली छन् । कतारमा रहेको नेपाली…

लुक्लामा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको…

पाकिस्तानको भूकम्पमा २ सय बढीको मृत्यु

पकिस्तानको बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरुको संख्या २ सय पुगेको छ । मर्नेहरुको संख्या थप बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको…

उपत्यकामा माओवादीका १२ नयाँ अनुहार

३ असोज, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमा उपत्यकामा अधिकांश नयाँ उम्मेदवार उठाउने भएको छ । नेवाः राज्य समितिले बुधबार उपत्यकाका १५ निर्वाचन क्षेत्रमा तीन पुराना र १२ नयाँ…

भारतीय प्रहरी नेपाल छिरेर खानतलासी

बर्दिया— हतियार सहित नेपाल छिरेका भारतीय प्रहरीको टोलीले बर्दियाको गुलरिया–८ का मन्जुरकुमार श्रेष्ठको घरमा बुधबार बिहान खानतलासी गरेको छ। नेपाली सुरक्षा निकायलाई पत्तै नदिइ भारतीय बर्दीमा हतियार सहित तीनवटा जिपमा…

संविधानसभाको संख्या ६०१ नै हुने

२०७० असोज १ गते, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारिसअनुसार अन्तरिम संविधान संशोधन गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्नुभएको छ । यससँगै चैत १ गते जारी भएको २५…

विपी राजमार्गमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ घाइते

बनेपा –ओखलढुंगाको घुर्मीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक जीप सोमबार बिहान सिन्धुलीको दुम्जा–१, मजुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते र बाँकी ४ जना सामान्य घाइते…

माओवादीद्धारा यात्रुवाहक बसमा आगजनी

नेकपा-माओवादीका कार्यकर्ताको बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन । काठमाडौबाट मेलम्ची जाँदै गरेको  बा. २ ख ५६७२ नम्बरको यात्रु बाहक बस धुलीखेलमा राेकेर आगजनी गरेका हुन् ।…

दिल्ली सामूहिक बलात्कारका चार दोषीलाई फासीको सजाय

नयाँ दिल्ली— दिल्ली सामुहिक बलात्कारका दोषी सबै चार जनालाई फासीको सजाय सुनाइएको छ। फासीको सजाय सुनाइएका मध्ये एकजनाको मृत्यु भइसकेको छ। दुवै पक्षको तर्क सुनिसकेपछि मंगलबार अदालतले चारै जनालाई दोषी…