Sat. Apr 20th, 2024

मुम्बई, २ चैत (एजेन्सी) । बलिउडमा एक से एक हट अभिनेत्री तथा मोडल छन् । ती हट मोडलबीच सेक्सी देखिने होडसमेत चल्दै आएको छ । यस्तै, मोडल तथा अभिनेत्री रोजलिन खानले यसपालिको होलीका लागि हट फोटोसुट गरिन् । आफ्नो समर्थकका लागि भन्दै समुद्रमा बिकिनीमा खिचाएका उनका तस्बिर होलीकै दिन विभिन्न भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।
‘टु पिस’ माथि सानो तौलाइ कम्मर मुनि बाँधेर खिचाएको फोटामा उनलाई सेक्सी तथा मादक देखिएको छ । उनले आफूलाई रंग मनपर्ने बताउँदै होली नखेलिरहन नसक्ने बताएकी छन् । तर रोजलिनलाई केमिकलसँग खेल्दा स्किनमा असर पर्ने हो कि भन्ने डर पनि रहेछ । उनले भनेकी छन्, ‘मलाई केमिकल र पानीको बर्बादी मनपर्दैन्, जसले स्किनलाइृ असर गर्नसक्छ ।’
rozlyn-holi3

rozlyn-holi

rozlyn-holi6

%d bloggers like this: