Thu. Mar 28th, 2024

काठमाडौं, फागुन २६ । डायमन्ड शमसेरको चर्चित उपन्यास ‘सेतो बाघ’माथि निर्माण भइरहेका फिल्म तथा टेलिसिरियल ‘सेतो बाघ’मा जंगबहादुरको भूमिकामा बिएस राणा देखिने भएका छन् । सोमवारदेखि जंगबहादुरको सिनको सुटिङ थालिएको छ । नयाँ कलाकारलाई लिएर फिल्म बनाउने भनेपनि नीर शाहले ब्यबसायिक कलाकार थपिरहेका छन् । यस्ता देखिए बिएस जंगबहादुर बनेपछि …
s1 s3

%d bloggers like this: