Fri. Apr 19th, 2024

नैना रेशम अनि न बोलेनि हासि राखन जस्ता चर्चित फिल्म निर्देशक आर बि सरद खत्रिको निर्देशनमा बनेको फिल्म ‘सिशा’ अब भने प्रद्शनमा आउने भएको छ। फिल्म ‘सिस’मा बहाल वला प्रहरी डि आइ जि नबाराज सिलवालको समेत एउटा गितम शब्द सिर्जना रहेको छ। उनिले रुचिका कारण सिसा फिल्मको लागि गित लेखेको बुजिएको छ ।
नन स्टप क्रियसन प्रोड्क्सनको प्रस्तुतिमा अजिता सुमर्गिले निर्मान गरेको ‘सिसा’ आगामी साउन २३मा प्रद्शन हुनेछ। फिल्म लाइ मधुसुधन ढ़्क़ाल अनि महेस ढुङेलको समेत लगानि रहेको छ। फिल्मको निर्मान सम्योजन के नबराजले गरेका छन।
फिल्म सिसा मा जिबन लुइटेलको प्रमुख भुमिका रहेको छ भने उमा बेबि, राघिनि खड्ग़ी,दिपेस भण्डारी ,निर्मल सेन्चुरि, शन्ति गिरि आदिको मुख्य अभिनय रहेको छ। फिल्ममा सर्मिला मल्ल अनि भारतिय फुटबल खेलाडी भाइ चुगं भुटीयाको समेत अथिति भुमिका रहेको छ।
नेपाल अनि सिक्किम्को रमनिय दृश्यमा खिचिएको फिल्मलाइ सिक्किममा रामकुमार के सि अनि नेपालको द्रिश्य कुमार बखतिले खिचेका छन। फिल्ममा कृष्ण आचार्यको लेखन्,लक्की सिटौल एबम मनोज सिंहको संगीत ,शब्द प्रहरी डि आइ जि नबाराज सिलवाल र आर बि सरद के सि को ,निर्त्य कमल राई अनि दोन्द्ध अस्ट महर्जनको रहेको छ।
”मनिसको जिबन भनेको सिसा जस्तै हो त्यसैले कुनै गल्ती अनि नराम्रो काम नगरि जिबन सुन्दर तरिकबाट जिउन फिल्मले युबा बर्ग लाई सन्देश दिने” निर्देशक के सि ले जानकारी दिए। आफ्नो फिल्मले आजको युबा पिडिलाई सन्देश दिन खोजेको बताउदै फिल्म सफल हुनेमा पनि उनि आशाबादी देखिन्छन्।

%d bloggers like this: