सन्नीलाई सिरियस रोल

बलिउड निर्देशक कैजाद गुस्तादलाई विश्वास गर्ने हो भने उनको आगामी फिल्म ‘ज्याकपट’मा पोर्नस्टार सन्नी लियोन गम्भीर भूमिकामा देखापर्नेछिन्। पोर्न फिल्मको लामो अनुभवले दर्शकमाथि सन्नीको सेक्सी छवि गढिएको भए पनि फिल्ममा आफूले उनलाई फरक रूपमा उतार्ने गुस्तादको भनाइ छ। ‘सम्पूर्ण फिल्म उनको वरिपरि घुम्नेछ, उनी फगत ‘आई क्यान्डी’ बन्ने छैनन्,’ गुस्तादले भने। ज्याकपटमा सन्नीबाहेक नसिरुद्दिन साहले…

Read More

होस्टेलको शो थपे हलले

फिल्म होस्टेल हेर्नेको जमात बढ्दै गएको छ । रिलिज समयमा हलले दिएका शोहरुले दर्शक धान्न नसकेपछि काठमाडौँ र काठमाडौँ बाहिरका हलले शो टाइम थप्दै गएका छन् ।

Read More

त्यो सम्झना र यो सज्जु

रातको आठ बज्ने पाँच मिनेट मात्रै बाँकी थियो। एउटा साथैसँग शेर्पा मलमा कफी खाएर गफिदा समय घर्किसकेको थियो। घर जाने माइक्रो नपाउने डरले मन आत्तिएको थियो। बाटो छेकेर आँखा जुधाइरहेका युवायुवती देखेर रिस उठ्यो। …अलि कुनामा गएर मन लागेजति हेर्नु नि, बाटै छेक्नुपर्छ,’ मसिनो स्वरमा भुत्भुताएँ।

Read More

लण्डनमा घेरिइन् सुनिता

तीजको अवसरमा आयोजित कार्यक्रममा गीत गाउन लण्डन पुगेकी गायिका सुनिता दुलाल सहभागीबाट घेरिएकी छिन्। तमु धी ओमेन्स फोरम लण्डन शाखाको आयोजना र सपना इन्टरटेन्मेन्टको ब्यवस्थापनमा भएको कार्यक्रममा सुनिताको गीतमा सहभागी कम्मर मर्काइ मकाई नाँचेको थिए

Read More

मुहूर्तसँगै सुटिङमा ‘वान वे’

फिल्म ‘सायद’को निर्देशनपछि सफल निर्देशकको छवी स्थापित गरेका सुरज सुब्बा ‘नाल्बो’लाई फिल्म निर्देशन गराउने निर्माता बढ्दै गएका छन्। निर्माता संघका अध्यक्ष राजकुमार राईको नयाँ फिल्म ‘वान वे’को मुहुर्तसँगै सुटिङ शुरु भएको छ।

Read More

अर्की शुषमा पनि उस्तै हट

नेपाली फिल्म क्षेत्रमा शुषमा कार्की हट नायिकाका रुपमा परिचित छिन्। यी शुषमाकै बाटोमा आइपुगेकी छिन् अर्की शुषमा। नायक सागर तिमिल्सिना र शुषमा सापकोटाको गरम रोमान्स चाँडै दर्शकमाझ छताछुल्ल हुँदै छ। नेपाली चलचित्र …अर्थ यो….’मा यी जोडीले कत्तिको अनर्थ गरेका छन्! युवापिँढीमा हुने प्रेम, बिछोड तथा विवादजस्ता विषयमा निर्माण भएको फिल्मका निर्माता पनि सागर नै हुन्।…

Read More

समीक्षकलाई सुनिलको जवाफ

फिल्म ‘होस्टेल’माथि गरिएको एक समीक्षाको निर्माता सुनिल रावलले कडा प्रतिक्रिया दिएका छन् । फिल्मको नकरात्मक पाटा मात्रै खोतलिएको भन्दै उनले ‘नेपाली फिल्म नहेर्ने’ समीक्षकलाई फिल्म हलसम्म ल्याएर समीक्षा लेख्ने बनाउनु नै आफ्नो उपलब्धि भएको बताएका छन् ।

Read More

शुद्ध देशी रोमान्समा २७ किस

बलिउडमा धेरै किस सिनका कारण इमरान हाशमीलाई …किस बादशाह’ भनिन्छ। अब त्यो उपाधि खोस्न नयाँ अभिनेता आइपुगेका छन्। रेकर्ड पनि यसरी तोड्दै छत् कि इमरानले एक दर्जन बढी फिल्ममा दिएको किस सिन उनले एउटै फिल्ममा दिएका छन्। बलिउड अभिनेता हुन् सुशान्त राजपूतले रिलिजको तयारीमा रहेको फिल्म …शुद्ध देसी रोमान्स’मा २७ पटक किस गरेका छन। उनले…

Read More

फिल्म होस्टेलः शनिवार मात्रै ५० लाखको ब्यापार

होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ले ब्यावसायिक सफलता हासिल गर्ने संकेत देखाएको छ। देशका ५५ हलमा चलिरहेको फिल्मले शनिवार मात्रै ५० लाख रुपैयाँ भन्दा बढीको ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ।

Read More