Thu. Apr 25th, 2024

अचेल नेपालमा महिलाहरु रातै देखिन्छन् । यो भदौको उखरमाउलो घाममा पनि ५ किलोको सारी लगाएर हिडिरहेकी छन् । उता वेलायती रियालिटो शो स्टार जस्मिन वालियालाई पनि तीज लागेको छ । पूरै लुगा रातो छ, तर शरीरमा भएको लुगा पूरै जोड्दा पनि मुश्किलले २० प्रतिशत छ । विकीनीमा उनले दिएको पोजले शरीरका धेरै चिज ढाक्ने सकेको छैन, ढाकेको ठाउँको पनि बाहिरै छाप देखिएपछि वेलायती मिडियामा हंगामा मच्चिएको छ । उनले हालै लिभरपुलमा दिएका केही पोजहरु1
3
5

%d bloggers like this: