Tue. Mar 19th, 2024

अरु मामलामा नेपाली फिल्म क्षेत्र पछि नै भएपनि एउटा मामलामा भने हलिउड र बलिउडलाई टक्कर देला जस्तो छ है । केही समयखघि रिलिज भएको हिन्दी फिल्म ‘नशा’ धेरैलाई थाहा होला । फिल्म नहेरेपनि पुनम पाण्डेका हर्कत कसले बिर्सिन सक्छ ? उनकै झझल्को दिने गरी एक नवप्रवेशी नेपाली हिरोइनले उनकै बाटो समातेकी छिन् । हट फिल्म निर्देशकको छवी बनाएका राजु गिरीको अर्काे फिल्म ‘विन्दास २’मा अनिशा गुरुङले पुनमको जस्तै वस्त्रविहीन तस्बिर खिचाएकी छिन् । फिल्मले सार्वजनिक गरेको पोष्टरमा अनिशा बस्त्रविहीन देखिएकी छिन् । उनका लाजका गहना फिल्मको नामले छोपिएको छ । पोष्टरको पूरै ‘नशा’बाट चोरिएको छ ।
 
bindash-2-sexy-poster

%d bloggers like this: