Wed. Apr 24th, 2024

Category: चलचित्र खबर

छोरी पाए सम्झना र विजयले

लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा अचेल सन्तान स्याहारीरहेका छन्।। एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले गुपचुपमै सन्तान जन्माएका भने होइनन्। तस्बिरमा देखिएको यो छोरी स्याहार म्युजिक भिडियोका लागि…

हँसाउँदै नृत्यंगाना

अहिले जमाना ‘मल्टी’को छ । एउटैले बहु कार्य गर्नसक्ने सामान होस् कि अरू नै, त्यसलाई गुणकारी मानिन्छ । गाईजात्राका लागि ‘तीतो सत्य’ युनिटले पनि यसपटक यस्तै टू इन वान कलाकार…

‘होस्टेल’को अफर

बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् ।

गाईजात्रालाई मञ्चमा व्यंग्य गर्ने पर्वका रूपमा स्थापित गर्ने कलाकार

उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत…

छिल्लिएकी मिली

अमेरिकी गायिका मिली साइरस असाध्यै छिल्लिएकी छिन् । भर्खर २० वर्षकी यी यौवना यौनका कुरा आफूभन्दा ठूला मानिसका अगाडि पनि कुनै धक नमानी बोल्छिन् । गीतका म्युजिक भिडियोमा अत्यन्त भड्किलो…

‘काँ’ नांगै घुम्यौँ र ?’

हलिउड अभिनेत्री जेनिफर एनिस्टनले जस्टिन थेराउसँग लगनगाँठो कस्ने पक्का भएको छ । ‘ब्याचलर पार्टी’ दिने तरखरमा छिन् अहिले उनी । हलिउडमा अहिले उनी र जस्टिन कुनै अज्ञात ठाउँमा नांगै डुले…

बाउले देख्लान् भन्ने चिन्ता

हलिउड अभिनेत्री अमान्दा सेफ्राइड पर्दामा नांगिन संकोच मान्दिनन् । त्यसमाथि यसपटक उनले पोर्न कलाकारको जीवनमा आधारित फिल्म ‘लभलेस’मा अभिनय गरेपछि स्वाभाविक रूपमा कथाले नग्नता माग्ने नै भयो ।

कट्रिनाको खुलापत्र

‘मैले बिदा मनाइरहेको बेलाको तस्बिर कुनै डरछेरुवाले मेरो अनुमतिबिनै खिचेर आर्थिक मुनाफाका लागि उपयोग गरेछ । यसबाट म स्तब्ध र दुःखी भएकी छु । मेरो निजी जीवनमा यसबाट अतिक्रमण भएको…