प्रेम मैदानमा ब्याटिङ गर्दै कोहली

मुम्बई, १८ पुस (एजेन्सी) । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली हिजोआज डेटिङमा रमाइरहेका छन् । यी दुईको रोमान्सले अहिले बलिउड तताएको छ । कुरा नयाँ वर्षकै अवसरको हो । कोहली नयाँ वर्ष मनाउन ३१ डिसेम्बरमा साउथ अफ्रिकाबाट फर्केका थिए तर उनी आफ्नो घर गएनन् । कोहली एयरपोर्टबाट सिधैं अनुष्काको घर पुगे । स्रोतका…

Read More

क्याप्टेन विकास पोखरेलको बयान

‘कमजोर मानिसहरुको विरोधलाई विरोध होइन, विद्रोह भनिन्छ जसले उनीहरुलाई एक उफ्राइमा पुर्याइदिन्छ, फासीको तख्तामा। अगाडि सुरक्षाकर्मी साथीहरु पँलेटी कसेर बसिरहेका थिए। एकजनासँग मेरो आँखा जुध्यो, उनको आँखामा टलपल टलपल आँसु थियो। उनी त्यो आँसु लुकाएर यसरी मुस्काए, त्यो म जिन्दगीभरि बिर्सन सक्तिन।

Read More

आर्यन ‘नाइके’ बन्दै

द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको पोखरामा घोषणा गरेको हो ।केहि दिनमा फिल्मको सुटिङ शुरु हुनेछ ।

Read More

मलेसियामा नेफ्टा अवार्ड हुने

काठमाडौं, १७ पुस । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले १७ माघमा मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएको छ । अवार्डको तिव्र तयारी भइरहेको नेफ्टाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको र हलको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको…

Read More

शाम्भवीलाई मिस टीनको उपाधि

‘लेस्टस् क्लच द फेम’ नारा बोकेको रिपब्लिका मिस टिन २०१३ को उपाधि १७ वर्षे साम्भवी रिमालले जितेकी छन्। मुख्य उपाधिसँगै उनले मिस ट्यालेन्ट र ड्रेसको उपाधि समेत जितिन्। मंगलबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा फस्ट रनरअप ज्योति सुनुवार र सेकेन्ड रनरअप मोक्षादा उप्रेती घोषित भए।

Read More

‘म अविवाहित तर भर्जिन केटी होइन’

अभिनेत्री महिमा सिलवाललाई हेर्दा जति चञ्चल र फरासिली लाग्छिन् त्यति नै प्रष्ट विचारकी छ्न्। उनले यौनका विषयमा व्यक्त गरेको भनाइले यस्तै पुष्टि गर्छ । मन मिल्यो भने सेक्सका लागि विवाह गर्न आवश्यक नरहेको उनको धारणा छ ।

Read More

ओझा एक्लै आउँदै

काठमाडौं, १६ पुस । गायक तथा हास्य कलाकार प्रकाश ओझा निर्देशित चलचित्र ‘त्रास’ सोालो प्रदर्शन हुने भएको छ ।  कमेडी र थ्रीलरमा  चलचित्र भनिएको ‘त्रास’ १९ पुसबाट देशभर प्रदर्शनमा आउन लागेको हो । ओझाकै निर्माण रहेको चलचित्र ‘त्रास’ मा नायिका अनु शाह, रिया श्रेष्ठ, आयुब केशी, निराजन लुइँटेलका साथमा प्रकाश ओझाको पनि मुख्य अभिनय छ…

Read More

हातीवनमा मिङ्सको च्याङबा

काठमाडौं, १६ पुस । गायिका मिङ्स लामाको ‘च्याङ्बा’ बोलको गीतको म्युजिक भिडियो छायांकन हातीवनमा गरिएको छ । गायिका लामाको पहिलो एल्बम ‘इट्स ह्यापेन टु बी’ को उक्त शीर्ष गीतिको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी युगल पोमोले गरेका हुन् । गायिका मिङ्सको पहिलो एल्बम भए पनि यो चौथो भिडियो कहो । यल्म्हो इन्टरटेनमेन्टको व्यानरमा सुट गरिएको म्युजिक…

Read More

‘राष्ट्रिय रापति म्युजिक अवार्ड–०७०को मनोयन सार्वजनिक (सूची सहित)

पुष १५, सोमवार । नेपाली लोक संगीत, सुगम संगीत तथा संगीतका विभिन्न विधागत संरचनालाई समेटेर हुँदै आएको रापती म्यजिक अवार्ड तेस्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । विगतका दुई अवार्डमा रापति अञ्चलकै स्रष्टाले मात्र भाग लिन पाउने यो अवार्डको तेस्रो संस्करण चाहिँ सम्पूर्ण कलाकारले भाग लिन पाउने बनाइएको हो । ‘राष्ट्रि«य रापति म्युजिक अवार्ड–०७०’ नाम राखिएको…

Read More

निलो फिल्ममा जमेका नेपाली नीलमायाहरु

केही पश्चिमा देशमा यौन व्यवसायले कानुनी मान्यता पाएको छ । त्यसैले ती देशमा यौनजन्य ‘ब्लु फिल्म’ एक व्यवसायको रुपमा फस्टाएको अवस्था छ । नेपालमा भने यौनजन्य व्यवसायलाई कानुनी मान्यता पाएको छैन । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै इच्छा यौनकर्ममा रमाउन चाहने नेपाली युवतीलाई बन्देज पनि छैन । उनीहरु यौन व्यवसायीले कानुनी मान्यता पाएको देशमै गएर…

Read More