मिस लिटिल एञ्जल्सले फोटोसुट गरे (फोटो फिचर)
काठमाडौं, २७ पुस । विभिन्न विद्यालयमा अध्ययनरत ५५ किशोरी यतिबेला ‘मिस लिटिल एञ्जल्स’ बन्ने प्रतिस्र्धामा छन् । कलश इभेन्टले आयोजना गर्न गइरहेको यस प्रतियोगितामा १० देखि १४ वर्ष उमेरका किशोरी स्पर्धामा छन् । आउँदो माघ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम स्पर्धाका लागि आफूलाई सक्षम बनाउन दुई सातायता यी किशोरी आत्मविकासलगायत विभिन्न टेनिङ लिइरहेको…