Sat. Apr 27th, 2024

एउटा किस्सा छ, ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ । यो किस्सा अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले चरितार्थ गरेकी छन् । आफ्नो पछिल्लो चलचित्र ‘मिस नेपाल’ को प्रमोशनमा ब्यस्त रहेकी अभिनेत्री शुभच्छाले नामकै लागि ‘Nude’ न्युड तस्बिर खिचाएकी छन् ।
‘Miss nepal’ को प्रमोसन पोस्टरका लागि भन्दै उनी ‘न्युड’ भएकी हुन् । केही अभिनेत्रीले ‘टपलेस’ फोटोसुट गरेर चर्चा बटुलेको देखेकी शुभेच्छाले अन्ततः ‘न्युड’ भएरै देखाइदिइन् ।
हालै इन्टरनेटबाट सार्वजनिक गरिएको ‘मिस नेपाल’ का पोस्टरमा शुभेच्छा (कम्मरमा पोतिएको कालो ब्यानरबाहेक) ‘न्युड’ छिन् । मिस नेपाल बन्नका लागि एक युवतीले गर्ने संघर्षको कथालाई उठान गरिएको ‘मिस नेपाल’ लाई जसररु पनि चर्चामा ल्याउन शुभेच्छा आफू ‘न्युड’ हुन तयार भएकी हुन् । ढल्कँदो उमेरमा ‘Nude’ फोटोसुट गरेपछि चलचित्र बजारमा अहिले शुभेच्छाको चर्चा चुलिएको छ । एक छोरीकी आमा शुभेच्छाले आफू ‘Nude’ भएको घुमाउरो पारामा यसरी स्वीकार्दै भनिन्, ‘खै के–के गरियो गरियो ।’

Miss-Nepal-photo

%d bloggers like this: