Wed. Apr 24th, 2024

काठमाडौं, २७ पुस । विभिन्न विद्यालयमा अध्ययनरत ५५ किशोरी यतिबेला ‘मिस लिटिल एञ्जल्स’ बन्ने प्रतिस्र्धामा छन् । कलश इभेन्टले आयोजना गर्न गइरहेको यस प्रतियोगितामा १० देखि १४ वर्ष उमेरका किशोरी स्पर्धामा छन् । आउँदो माघ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम स्पर्धाका लागि आफूलाई सक्षम बनाउन दुई सातायता यी किशोरी आत्मविकासलगायत विभिन्न टेनिङ लिइरहेको छन् । यसैक्रममा यी किशोरीले शनिबार तस्बिर स्टुडियोमा फोटोग्राफर शिवलाल श्रेष्ठसँग फोटोसुट गरे । केही झलक ।

एक किशोरीलाई मेकअफ गरिँर्दै ।

1

6

2

5

7

एक क्लिक

ltd

%d bloggers like this: