मन्त्रालयप्रति १२ नेपाली एक चिहान दुःखी

काठमाडौं, जेठ १४ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म सेन्सर बोर्डलाई फिल्म ‘१२ नेपाली एक चिहान’लाई सेन्सर नगर्न निर्देशनात्मक पत्र पठाएपछि उक्त फिल्मका निर्देशक तथा कलाकारले मन्त्रालयको कामप्रति दुःख व्यक्त गरेका छन् ।

Read More

कमेडी जोडी नम्बर १ आउँदै

काठमाडौं, जेठ १४ । आगामी शुक्रबारबाट फिल्म ‘जोडी नम्बर १’ अल नेपाल रिलिज हुने भएको छ । फिल्मबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्णु सुब्बाले निर्माणको चार वर्षपछि फिल्म प्रदर्शनमा आउन लागेको जानकारी दिए ।

Read More

अभाषको शुभ मुहुर्तः ११ गतेबाट छायांकन सुरु हुने

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण हुन लागेको अभाष चलचित्रको शुक्रबार शुभ मुहुर्त गरिएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले राजधानीको कमलादीस्थित गणेशमन्दीरमा क्ल्यापबोर्डमार्फत एक्सन सुरु गरी आभाषको शुभ–मुहुर्त गरेका हुन् । चलचित्रको शुभ मुहुर्त पछि शुभकामना दिँदै खड्काले फिल्मले नेपाली समाजलाई परिर्वतनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Read More

ऐश्वर्याको पुनरागमन हुँदै

कुनै समयकी चर्चित नायिका र विश्व सुन्दरीसमेत रहेकी ऐश्वर्या राय बच्चन ठूलो पर्दामार्फत पुनः फिल्मी दुनियामा फर्किने तयारीमा छन् । यस अघि ऐश्वर्या मणिरन्तमको फिल्मबाट टिभि पर्दामा देखिने हल्ला चले पछि उनको उक्त चर्चा सेलाएको छ र पुनः ठूलो पर्दाबाटै पुनरागमन हुने चर्चा सुरु भएको छ ।

Read More

टिभी फिल्म ‘शहर’को प्रोमो तथा प्रसारन मिति सार्बजनिक

फलानो क्रियशनको प्रस्तुतिमा बनेको टेलिफिल्म ‘शहर’ अब प्रदशनको लागि तयार भएको छ । टेलिफिल्म तथा फिल्म समेत बताइएको ‘शहर’ को टिभी प्रसारण समय तथा प्रोमो समेत सार्वजनिक भाएको छ । ‘

Read More

म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं वैशाख २९ । संगीत र फिल्म सम्बन्धी अनलाइन पत्रिका म्युजिक खबर डटकमले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘तेस्रो म्युजिक खबर म्युजिक अवार्ड २०१४’को उत्कृष्ठ पाँचमा परेका श्रष्टाहरुको नाम सार्वजनिक गरिएको छ । अवार्ड २९ विधामा वितरण हुँदैछ ।

Read More

ढुंगेलले राजीनामा फिर्ता लिए

नेपाली निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाज अहिले निकै चर्चामा आएको छ । अध्यक्ष दिनेश डिसीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै ६ जना कार्यसमितिका पदाधिकारीले संयुक्त राजीनामा दिए पनि तीमध्येका केहीले भने अहिले राजीनामा फिर्ता लिन थालेका छन् ।

Read More

सञ्चिता लुँईटेलको पुनरागमन

कुनै समय नेपाली चलचित्रमा निकै व्यस्त नायिकाको रुपमा चिनिने सञ्चिता लुईटेल पुनः नेपाली रजतपटमा झुल्किने भएकी छन् । नायक निखिल उप्रेतीसंग बिहेबन्धनमा बाँधीएपछि एकाएक पर्दाबाट हराएकी नायिका सञ्चिता कमब्याक हुन लागेकी हुन् । तर उनी चलचित्रको ठूलो पर्दामा नभई टेलिभिजनको पर्दामा फर्किन लागेकी हुन् ।

Read More

रणवीरको ‘कण्डम’ चर्चा

व्याण्ड बाजा बारातबाट बलिउड चलचित्रमा उदाएका नायक रणवीर सिंह निरन्तर हिट नायकमध्य पर्छन् । तर पछिल्लो समय उनलाई हिट बनाउन अर्को बाहना पनि थपिएको छ ।
एक कण्डमको विज्ञापनमा अर्धनग्न युवतीसंग रोमान्टीक मुडमा देखिएपछि रणवीरको चर्चा झन बढेको हो ।

Read More

आवरण फिल्मको प्रमोशनका लागि देश दौडाह

अनिल रञ्जनको निर्माण र सुवास कोइरालाको निर्देशन रहेको चलचित्र आवरणको टिम चलचित्रको प्रमोशनका लागि देश दौडाहमा निस्किने भएको छ । सोमबारबाट सुरु हुने देश दौडाह नारायणगढबाट सुरु भई देशका बिभिन्न शहरसम्म पुग्ने निर्माण पक्षले जनाएको छ ।
सोमबार बिहान नारायणगढका बिभिन्न चलचित्र हलमा पुग्ने टिम साँझ बुटवल पुग्ने छ । कलाकार सहितको टिम मंगलबार धरान र बुधबार पोखरा जाने कार्यक्रम छ । आगामी जेठ २ गते प्रदर्शनमा आउन लागेको चलचित्र आवरणको टिमले हलहरुमा पुगी आवरण अंकिट टि–शर्ट, शपिङ व्याग तथा क्यालेण्डर वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

Read More