Thu. Apr 18th, 2024

बलिउड चलचित्रमा प्राय देखा परिरहने नायक रितेश देशमुख पछिल्लो पटक प्रदर्शन भइरहेको चलचित्र ‘एक भिलेन’मा नकारात्मक दृश्यमा देखिएका छन् । उनले भनेका छन् ‘यस चलचित्रको सफल्ताले मेरो लागी नयाँ बाटो खोलिदिएको छ ।’
riteish
‘एक भिलेन’ निकै महत्वपुर्ण चलचित्र हो किनकी यस चलचित्रमा मैले पाएको नकारात्मक भुमिकाले मेरो लागी अरु बाटोहरु खोली दिएको छ । उनले भने ‘एक भिलेन’मा मैले जुन नकारात्मक भुमिका निर्वाह गरेको छु त्यस्ता भुमिका अरु चलचित्रमा पनि निर्वाह गर्ने र अब अरु चलचित्रमा हाँस्य भुमिकामा पनि देखिने उनले बताए ।’ चलचित्रको सफल्तामा आयोजना गरिएको एक कार्यक्रममा ३५ बर्षिय रितेश देशमुख चलचित्रका निर्देशक मोहित सूरी सह कलाकार सिद्धार्थ मल्होत्रा र श्रद्धा कपूर साथमा थिए ।

%d bloggers like this: