पारिवारिक सदस्यहरुको उपस्थितिमा ,सुनिल र स्योरन बीचको बिबाद अन्त्य

चलचित्र ‘सायद- २’की नायिका स्यारोन श्रेष्ठ र सो चलचित्रका निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य सुनिल रावलविच उत्पन्न विवाद सहमतीमा टुङिएको छ ।श्रेष्ठले आफुमाथी रावलले उत्पीडन गरेको आरोप लगाएकी थीइन भने रावलले सो को खण्डन गरेका थिए ।उक्त विवादले नेपाली रंगजगतको वजारमा चर्चा कमाएको थियो । आज “नेपाल चलचित्र निर्माता संघ”को रोहावरमा सहमती भएको…

Read More

लघु चलचित्र ‘सामान’ को प्रदर्शन काष्ठमण्डप विद्यालयमा ,मानव अधिकार र वैदेशिक रोजगारी विषयको उठान

विगत ३० बर्ष देखि रंगमंचमा  सक्रिय नाट्य सस्था रंग सारथीद्वारा तयार भएको लघु चलचित्र ‘सामान’ विद्यार्थी वर्गका लागि प्रदर्शन गर्ने क्रममा आज काष्ठमण्डप विद्यालयमा प्रदर्शन गरियो । स्कुलको शान्त बाताबरणमा गरिएको उक्त प्रदर्शनमा विद्यार्थी भाइ बहिनिहरु लगायत शिक्षक शिक्षिकाले फिल्म सामान  शुरु देखि अन्त सम्म एकोहोरो भै हेरी रहेका थिए । स्कुल कलेजलाई लक्षित गरि निर्माण…

Read More

फिल्म प्रेम गीत-२ क्रेज अब हात र टाउकोमा

बर्ष ०७४ प्रतिक्षित सुचिमा रहेको चलचित्र ‘प्रेम गीत २’ १३ साउनबाट देशभर एकसाथ प्रदर्शन हुदै छ।अहिले प्रेम गीत २ व्यापक पब्लिसिटि मा  उत्रिएको छ प्रचारको सिलसिलामा मोफसलका नेपालगंज ,बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी लगायत दर्जन बढि शहरमा सांगीतिक धमाका सहितको कन्सर्ट सम्पन्न गरेको चलचित्र ‘प्रेम गीत २’युनिटले शुक्रबार र शनिबार उपत्यकाको…

Read More

फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलरले एकदिनमा ५ लाख भन्दा बढी भिअर्स कलेक्सन गर्न सफल

यस वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिए लगतै ट्रेलर ले कीर्तिमानी कायम गरेको छ। एकदिनमा ५ लाख भन्दा बढी भिअर्स कलेक्सन गर्ने यो पहिलो नेपाली फिल्म रहेको छ ।दर्शकहरुले अत्याधिक रुचाएका  गीतले  फिल्मको बजार अलरेडी तातिसकेको छ फिल्मले राम्रो ब्यापार गर्नेमा कुनै दुबिदा रहेको छैन ,  मेरो…

Read More

काष्ठमण्डप विद्यालयबाट “सामान”को देश व्यापी प्रदर्शन यात्रा शुरु

काठमान्डू,६ साउन   ,  रंग सारथीद्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को प्रदर्शन अब विद्यार्थी भाइ बहिनिहरुको लागि फ्लोरमा जादै छ l स्कुल कलेजलाई लक्षित गरि निर्माण गरिएको उक्त चलचित्र सामाजिक शिक्षा विषयसंग सम्बन्धित रहेकोले मानव अधिकार र बैदेशिक रोजगारीको बिषयलाइ उठान गरि लघु चलचित्र “सामान” निर्माण गरिएको हो l…

Read More

फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक, प्रेमजोडी सलिन र साम्राज्ञीको केमेष्ट्री पर्फेक्ट

भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको  फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले विशेषत साम्राज्ञी र नव-नायक सलिनमान बाँनिया बिचको प्रेम र विछोडको कथा बोल्छ । नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत,…

Read More

चलचित्र ‘सायद २’की अभिनेत्री स्यारोनको आरोप गलत

चलचित्र ‘सायद २’की अभिनेत्री स्यारोन श्रेष्ठले निर्माता सुनिल रावलले आफुमाथि खराब नियत प्रस्तुत गरेको बताए पछि अहिले आम दर्शक, चलचित्रकर्मी साथै केहि चलचित्र पत्रकारहरु उल्टै श्यारोन माथि खनिन थालेका छन् । उनले बिहिबार आफ्ना नजिकका केही पत्रकारको भेला गरेर गलत नियतले ब्यवहार गरेको बताइन् । उनले निर्माता रावलले सुटिङ सेटमा आफुलाई जिस्काउनेदेखि आफ्नो गर्लफ्रेन्ड बन्न…

Read More

चलचित्र ए मेरो हजुर -२ को ट्रेलर शुक्रबार रिलिज हुदै

चलचित्र ए मेरो हजुर -२ ले थियट्रीकल  ट्रेलर साउन ६ गते शुक्रबार रिलिज गर्ने तयारी गरेको छ l  विश्वको सर्बाधिक उचाइमा रहेको तिलिचो तालको मनोरम दृश्यमा छायांकन गरियको नेपालको पहिलो चलचित्र ए मेरो हजुर-२ ले आफ्नो सम्पूर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको छ l सुहाना इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त चलचित्रमा सुनिल कुमार थापाको प्रोडक्सन र…

Read More

चलचित्र ‘डा. खाते’को ६ साउनमा प्रदर्शन

आउँदो ६ साउनमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘डा. खाते’मा तारा थापा (किम्भे)को सम्पादन रहेको छ । सयौं फिल्म सम्पादन गरिसकेका थापा ‘डा. खाते’ चलचित्रबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको बताउँछन् । चलचित्र ‘डा. खाते’ व्यवसायिक चलचित्र नभएर चेतनामूलक कथावस्तुलाई लिएर बनाइएको हो । चलचित्रमा ४ जना खाते बच्चाको नै अभिनय समावेश गरिएको छ ।…

Read More

प्रदीप खड्का अश्लेषाको यादमा तड्पिए

फिल्म ‘प्रेमगीत २’ को स्याड सङ रिलिज भएको छ । ‘नत हाँस्न नै’ बोलको गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको स्वर समाबेश छ । गीतमा नायक प्रदीप खड्कालाई नायिका अश्लेषा ठकुरीको यादमा तड्पिएको देख्न सकिन्छ । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको…

Read More