विवाह अघि नै गर्भवति यी नायिका

काठमाडाैं । ६ बैशाख – वलिउड स्टार इलियाना  डिक्रुज यतिबेला गर्भवति भएको खबरलार्इ यतिबेला भारतीय मिडियाहरूले महत्व दिन थालेका छन् । भारतीय मिडियाका अनुसार उनले पहिलो सन्तानको आशा गरिरहेकी छिन्। तर, उनी भने यस कुरामा अझै अमूक नै रहेकी छन्  । डिसेम्बर २०१७ मा इलियानाले सामाजिक सञ्जालमा आफ्नो क्रिसमश सेलिब्रेसनको एक फोटो शेयर गर्दै क्यापसनमा उनले एन्ड्रयुलाई प्रेमीको…

Read More

‘ट्रेसमी दलजीत सुदान रनवे २०१८’आयोजना हुने , कलाकार र मोडल एउटै र्याम्पमा

काठमाडाैं । ४ बैशाख –  नेपाली फेसन बजारमा आधुनिकता थपिएसँगै बिभिन्न उत्कृष्ट फेसन शोहरुले बिषेश प्रथामिकता पाउन थालेका छन् । यस्तैमा एक अन्तरराष्ट्रिय स्तरको फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ को तयारी प्रारम्भ भएको छ । कार्यक्रमको ब्यवस्थापक नेक्स्ट मोडल्स नेपालले सोमबार एक बिज्ञप्ती मार्फत फेसन सो नेपालकै उत्कृष्ट बनाउने तयारी भइरहेको जनाएको…

Read More

‘नालापानी’ सुटिङ : हतियारसहित मैदानमा उत्रियाे अंग्रेज फाैज

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण हुन लागेको फिल्म ‘नालापानी’ को यतिबेला राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा फिल्मको भव्य रुपमा छायांकन गरिएको छ । शुक्रबारको…

Read More

फान अवार्ड २०७३: वेष्ट फिल्म ‘छक्का पञ्जा’, अभिनयमा विपिन र सृजना उत्कृष्ट (विजेताको सुचीसहित)

नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले साे अवार्ड थापिन् । प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट उत्कृष्ट कथाको अवार्ड जिते ।   अभिनय तर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘जात्रा’बाटै विपिन कार्कीले जितेका छन् भने ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको…

Read More

स्तानबुलमा प्रदीप र प्रियंका प्रेम सम्बन्धमा

चलचित्र ‘लिलिबिली’ को  ‘हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । आज सार्वजनिक  गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् । प्रेमभावको यो गीत टर्कीको स्तानबुलमा खिचिएको हो । सुदिप बरालले चलचित्रलाई खिचेका हुन् । गीतमा स्वर एसडी योगी र मेनुका पौडेलको छ भने, दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका…

Read More

कडा सुरक्षा घेरमा पद्मावत प्रदर्शन

काठमाडौंः चौतर्फी विरोधका बाबजुत बलिउड चलचित्र पद्मावत (पद्मावती) विश्वभर एकै पटक प्रदर्शनमा आएको छ । भारतीय राजपूत संगठनको विरोधका बाबजुत बिहीबार सो चलचित्र करिब ७ हजार चलचित्र हलहरुमा प्रदर्शन भएको हो । भारतको मध्ये प्रदेश, गुजरात, राजस्थान र गोवामा सो चलचित्र प्रदर्शन हुनै सकेन । भारतमा चलचित्र हलका मालिकहरुको संगठन मल्टीप्लेक्स एसोसिएशन अफ इन्डीयाले ती…

Read More

अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो । चलचित्रको छायांकन हालसालै सकिएका कारण पोस्टप्रोडक्शनमा समय लाग्ने भएपछि पूर्व निर्धारित मितिमा यो चलचित्र नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब ‘लिलिबिली’लाई बैशाख १४ गते प्रदर्शनमा ल्याइनेछ ।…

Read More

अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर रिलिज

अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि ट्रेलरमा देख्न सकिन्छ। ३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक मुडमा देखिन्छिन। यो ट्रेलरले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको…

Read More