नेपाल सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाह
काठमाडौं / नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधवार बसेको बैठकबाट नेपाली चलचित्रका कलाकार तथा निर्देशक नीर शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र…