Mon. Apr 29th, 2024

Category: बलिउड

आशिकी ३ मा कार्तिक आर्यन

काठमाडाैँ । ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ । हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन् । यो प्रतिक्षित फिल्ममा…

भाईको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी

एजेन्सी। बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो…

‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन

एजेन्सी । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’…

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

एजेन्सी । सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु…

करणसँग किन रिसाइन् सारा ?

एजेन्सी । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा…

प्रेमका लागि बलिउडका यी कलाकारले रगतको प्रेमपत्रदेखि धर्म परिवर्तनसम्म गरे

मुम्बई । प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ। भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ। प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक…

अभिनेता राज बब्बरलाई जेल सजाय

एजेन्सी । २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना…

डिसेम्बरबाट सुरु हुँदै ‘दबंग ४’

एजेन्सी । अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउँदैछन् । फिल्मको लेखन तथा निर्देशन निग्मांशु धुलियाले गर्नेछन् । फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ ।…

आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी…

रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्धा दर्ता

एजेन्सी । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा…